Khadya Bibhag

आजको संसदीय बैठकमा के के भयो ?

काठमाडौ साउन १७ गते । व्यवस्थापिका संसद्को आजको बैठकमा समय लिएर बोल्दै सांसद्हरुले भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी प्राधिकरण गठनमा ढिलाइ भएको तथा सरकारले बजेट तर्जुमा गर्दा हचुवाको शैली अपनाएको भनी ध्यानाकर्षण गराउनुभएको…

संविधानमा सङ्घीयताको सिमाङ्कन टुङ्ग्याउनुपर्ने चर्को दबाब

काठमाडौँ, १६ साउन । सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसभित्र संविधानमा सङ्घीयताको सिमाङ्कन टुङ्ग्याउनुपर्ने चर्को दबाब परेको छ । संविधानको प्रारम्भिक मस्यौदामाथि देशभरबाट जनताले दिएको सुझावपछि काँग्रेसभित्र त्यस्तो दबाब परेको हो । प्रधानमन्त्री…

महन्थ ठाकुरलाई सुशिल कोइरालाले यसरी पार्न चाहन्थे ट्रयापमा

१६ बुँदे सम्झौतालाई टेकेर सविधानको प्रारम्भिक मस्यौदा आयो । १६ बुँदे सम्झौता भएदेखि चार मधेशवादी दलका नेताहरु संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तर्फबाट आन्दोलन गर्दै आएका छन् । मधेशी मोर्चाकै आन्दोलनका…

मधेशी मोर्चाले नयाँ रणनीति बनाउँदै (बैठक जारी)

फाइल फोटो काठमाडौ साउन १६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक सद्भावना पार्टीका केन्द्रीय कार्यालयमा जारी रहेको छ । १६ बुँदे सम्झौता र मस्यौदाको विरुद्ध एक चरणको आन्दोलन कार्यक्रम…

मस्यौदाको सुझावलाई भोली चार दलका नेताले सुल्झाउने

File Photo काठमाडौँ, साउन १५ गते । संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त सुझावलाई मस्यौदामा समावेश गर्न गठित विशेष समितिले भोलि शीर्ष राजनीतिक तहमा छलफल गरेर टुङ्ग्याउने भएको छ । संवैधानिक–राजनीतिक…

फाँसीमा चढाउन पूर्व याकूब मेमनको यस्तो थियो अन्तिम इच्छा

काठमाडौं, १४ साउन । मुम्बईमा भएको आत्मघाती हमलामा सयौँ जनाको ज्यान जानेगरि भएको हमलाको  मुख्य दोषी याकूब मेमनलाई आज विहान सात बजे फाँसी दिइएको छ । सन् १९९३ मा सयौंको…

लोकसेवा आयोगले ६ सय ५० दरन्वन्दीका दरखास्त आह्वान

काठमाडौ— लोकसेवा आयोगले स्वास्थ्य सेवा अन्र्तगतका १२ विभिन्न समूहमा करिव ६ सय ५० दरन्वन्दीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले स्वास्थ्य सेवाअन्र्तगत पाँचौ तहमा खुल्ला समावेशी र आन्तरिकसमेतमा यस्तो…

महोत्तरीको प्रसासन र स्थानिय वीच सहमति पछि जनजीवन समान्य

महोत्तरी १३ साउन । स्वतन्त्र मधेश गठबन्धनको डा. सी.के राउतको डिभिडि हेरेको भन्दै प्रहरीले ज्यादती गरेको विरोधमा राउत समर्थक, स्थानीय र राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले बुधबार बन्द गराएको महोत्तरीका बजारहरु…

सुझाव समितिमा एक लाख ५३ हजार १९३ सुझाव प्राप्त

काठमाडौँ, १२ साउन । संविधानसभा, जनमत सङ्कलन तथा संविधान सुझाव समितिमा एक लाख ५३ हजार १९३ सुझाव प्राप्त भएका छन् । यही साउन ४ र ५ गते देशव्यापी रुपमा गरिएको…

संसदको बैठकमा कसुर र सजाय विधेयक पारित

काठमाडौँ, १२ साउन । व्यवस्थापिका संसद्को आजको बैठकले बोक्सीको आरोप (कसुर र सजाय) विधेयक २०७१ सर्वसम्मतिले पारित गरेको छ । उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव महिला, बालबालिका तथा समाजकल्याणमन्त्री…