Khadya Bibhag

देशैभरि बन्दको प्रभाव यस्तो रह्यो हेर्नुस् तस्विरमा

राजधानीमा भुकम्पको धक्का मशहुस

काठमाडौँ साउन ३१ गते । राजधानीमा भुकम्प ३ वजेर ३९ मिनेटमा धक्का मशहुस । र थप जानकारी आउन वाँकी ।

बन्दकर्ताले ३ गाडी जलाए, एक जनाको मृत्यु

नवलपरासी, साउन ३१ गते । मधेशवादी दल लगायतका पार्टीहरुले नेपालबन्द सफल पार्ने क्रममा नवलपरासीको बासाबसहीमा बन्दकर्ताहरुले आज बिहान तीनवटा गाडी जलाएका छन ्। पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–सुनवल सडकखण्डको तिलकपुरको तुलसीनगरमा बन्दकर्ताले…

राजधानीमा विभिन्न ठाँउहरुवाट ६१ जना प्रर्दशनकारी पक्राउ

काठमाडौँ, साउन ३१ गते। राजधानीका विभिन्न ठाँउहरुमा बन्द गराउँदै हिँडेका एकसठ्ठी जनालाई राजधानीका विभिन्न स्थानबाट आज बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र…

३१ र ३२ गतेको आमहड्ताल सफल पार्न आज साँझ देशैभरि निकालिएको मसाल जुलुसका ४३ फोटो

रत्नपार्कबाट फोरमका १० जना पक्राउ

काठमाडौ साउन ३० गते । भोली र पर्सीको बन्द सफल पार्नका लागि शान्तिपूर्ण ढंगबाट निकालिएको मसाल जुलसमाथि प्रहरीले दमन गरी जुलुसमा सहभागी संघीय समाजवादी फोरमका नेता तथा कार्यकताहरु गिरप्तार गरेको…

लोकसेवा आयोगको पाठ्यक्रम र लिखित परिक्षा योजनामा समान्य परिमार्जन

काठमाडौँ, साउन ३० गते । लोक सेवा आयोगबाट एकीकृत र संयुक्त परीक्षा प्रणालीअन्तर्गत परीक्षा सञ्चालन हुने राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह, राजपत्र अनङ्कित प्रथम श्रेणी, नायब सुब्बा…

आन्दोलन हिंसात्मक रुप लिएपछि राष्ट्रपति वोलाए चार नेतालाई

काठमाडँैँ साउन ३० गते । राष्ट्रपति डा. रामवरण यादवले ४ दलका शीर्ष नेतालाई शनिबार शीतलनिवासमा भेट्ने भएका छन् । ६ प्रदेशका विषयमा विभिन्न जिल्लामा हिंसात्मक घटना भइरहेका बेला उनले नेताहरुलाई…

गच्छदारले भने, ‘पार्टीमा गुड वाई नमस्ते भइरहन्छ, ज–जसलाई पार्टी छाडेर जानुछ जानुस्’

काठमाडौ साउन २९ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आफ्ना पार्टीका नेताहरुलाई जजसलाई पार्टी छाडेर जानुछ जानुस् भनि जवाफ दिएका छन् । दुई दिनदेखि पार्टी…

सूचनाको हकसम्बन्धी ऐनलाई कार्यान्वयन गर्न ध्यानाकर्षण

काठमाडौँ, २८ साउन । व्यवस्थापिका–संसद्, विकास समितिले सूचनाको हकसम्बन्धी ऐनलाई कार्यान्वयनमा ल्याउन राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ । सूचनाको हकसम्बन्धी ऐनमा भएका प्रावधानको कार्यान्वयन सम्बन्धमा विभिन्न राजनीतिक दलबाट हुने सूचना…