काठमाडौँ, ३० भदौ । संविधानसभाले ‘नेपालको संविधान, २०७२ को परिमार्जित विधेयक’ मा समावेश ३०२ धारामाथि मतदान प्रक्रिया सम्पन्न गरेको छ । संविधानसभामा विगत चार दिनदेखि जारी मतदान प्रक्रियामा विधेयकमा उल्लिखित…
Tag: Main-News
शान्तिपुर्ण आन्दोलनमा उत्रिएको २६ पत्रकारहरु पक्राउ
वीरगन्ज, भदौ ३० गते । मधेश आन्दोलनको समर्थन र प्रहरी दमनको विरोधमा वीरगन्जमा बुधबार साझ दंगाग्रस्त क्षेत्र तोडेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका पर्साका पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल…
रामकुमार शर्माले एमाओवादी पार्टी छाडे, रामरिझनको राजिनामा बुझेन प्रचण्डले
काठमाडौं भदौ ३० गते । एमाओवादीका पोलिटव्युरो सदस्य तथा रामकुमार शर्माले एमाओवादी पार्टीको केन्द्रीय सदस्यबाट राजिनामा दिएका छन् । अन्य नेताहरु पनि राजिनामा दिने तयारीमा रहेको बुझिएको छ ।राष्ट्रिय मधेसी…
आन्दोलनमा सहादत प्राप्त गर्नुहुने वीर सहिदको शवयात्रामा ओर्लियो जनसागर (हेर्नुस् फोटोफिचर)
जनकपुरमा सहादत प्राप्त गर्नुभएका महान सहिदहरु सञ्जय चौधरी, नितु यादव र दिलिप यादव तथा महोत्तरीमा सहादत प्राप्त गर्नुभएका रोहन चौधरी, अमित कापर, रामविवेक यादव, विरेन्द्र विच्छा, रामशिला देवी मण्डल र…
तमलोपाको सहमहामन्त्री सोनल पक्राउ, गौर समातिएकामाथि मुद्दा दायर
वीरगन्ज, भदौ २९ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पर्सा बाराले आज निकालेको मोटरसाईकल जुलुसमा सहभागि तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र केन्द्रीय सदस्य नवलकिशोर सिहलाई प्रहरीले पक्राउ…
गौरवाट मोर्चाको पाँच नेता पक्राउ
रौतहट, भदौ २८ गते । रौतहटको सदरमुकाम गौरबाट प्रहरीले मधेशवादीदलका पाँचजना नेतालाई प्रक्राउ गरेर नियन्त्रणमा लिएको छ । सोमवार हतियार सहित पोषाकमा गएका प्रहरीले संघिय समाजबादी फोरमका केन्द्रिय सदस्य रामकिशोर…
पकिस्तानमा बम विस्फोट,दश जनाको मृत्यु दर्जनौँ घाइते
पाकिस्तान,भदौँ २८ गते । पाकिस्तानको पञ्जाव प्रान्तको मुल्तान शहरमा गरिएको विस्फोटमा कम्तीमा पनि दश जनाको मृत्यु भएको छ । विस्फोटबाट अन्य ५९ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । गएराति…
घर घरबाट काठमाडौका मधेशीहरु माइतीघरमा भेला हुँदै, तपाई नि ?
काठमाडौ भदौ २७ गते । एक महिनाभन्दा बढी दिनदेखि मधेश पूर्ण रुपमा ठप्प छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायत विभिन्न संघ संगठन तथा दलहरु शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् । शान्तिपूर्ण…
काठमाडौमा पनि ओर्लियो मधेशीको जनसागर हेर्नुस् फोटोफिचर
काठमाडौमा विभिन्न पेस व्यवसायी गरिरहेका मधेशी बुद्धिजिवी तथा पत्रकारहरुले आज माइतीघरदेखि बानेश्वरसम्म र्याली निकालेको छ । मधेशमा देखिएको प्रहरी दमनको विरोध गर्दै तत्काल वार्ता गर्न दवाव स्वरुप सो र्याली निकालिएको…
मन्त्री पुरुषोत्तम पौडेललाई कारवाहीको सिफारिस
काठमाडौं, भदौ २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई पदीय दुरुपयोग गरेको कारण देखाई कारबाही गर्न प्रधानमन्त्री सुशील कोइरालालाई अनुरोध पत्र पठाएको छ । हालै…

