Khadya Bibhag

उपेन्द्र यादव अमेरिका जाँदै

काठमाडौँ असोज ११ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्न लाग्नु भएको छ । एशोसिएशन अफ नेपाली तराइ इन अमेरिका (एन्टा) को सातौँ अधिवेशनमा सहभागि…

उपेन्द्र कोची पुगेपछि नेपालमा प्रधानमन्त्रीको हल्ला

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव यतिखेर भारत भ्रमणमा हुनुहुन्छ । एउटा साथीको छोरीको विहेमा सहभागी हुन केरेलाको कोची जानु भएको पार्टीका नेताहरुबाट आधिकारिक कुरा सञ्चारमाध्यममा आए तर विहे…

खुशी यो कारणले छु कि म मधेशको साथमा छु

जुन कुरा मधेशी जनताले थाह पाइसकेका छन् । २०६४÷६५ को मधेशी दललाई हेर्नुस् र अहिलेका दललाई हेर्नुस् आफै थाह पाउनु हुन्छ कि ती दल र नेताको हैसियत कहाँ पुगिसक्यो ।…

गौर घटनाको बारेमा जसपाले के भन्यो पत्रकार सम्मेलन गरेर ?

जसपाले आज गौर घटना बारे पत्रकार सम्मेलन गर्दै

काठमाडौँ साउन २६ गते । गौर हत्याकाण्डबारे जनता समाजवादी पार्टी नेपालले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरेपछि सरकारसँग सशंकित रहेको…

सिके राउत कार्यकर्ताको पहुँच उपेन्द्र महतोको ‘किचेन’ सम्म !

जनता समाजवादी पार्टीका तर्फबाट वन तथा वतावरण मन्त्री बन्नुभएका डा.विरेन्द्र महतोको नीजि सचिवालयमा सिके राउत अध्यक्ष रहेको जनमत पार्टीका केन्द्रीय सदस्य रुकेश साह नियुक्त भएपछि पार्टीभित्र विभिन्न टिका टिप्पणी सुरु…

माओवादी केन्द्र परित्याग गरी केन्द्रीय नेताहरु जसपा प्रवेश

काठमाडौं साउन १५ गते । नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् । सोमबार जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित…

जसपाले निर्वाचन आयोगमा बुझायो विधान

काठमाडौँ साउन ६ गते । जनता समाजवादी पार्टी नेपालले पार्टीको प्रमाणीकरण गरिएको विधान निर्वाचन आयोगमा बुझाएको छ । प्रमाणीकरण गरिएको विधानमा सङ्घीय समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा मान्दै सङ्घीयता, सुशासन, सामाजिक…

जसपाले फेर्यो आफ्नो झण्डा र लोगो

काठमाडौँ साउन ४ गते । जनता समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको झण्डा र लोगो फेरेको छ । जसपाले संशोधनसहित तयार भएको विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झण्डा र लोगो बनाएको…

जसपाको युवामैत्री विधान

गत असार १० गते पार्टीको विधान अधिवेशन कार्यक्रमलाई उद्घाटन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्नुभएको थियो, ‘यो विधान अधिवेशन एउटा अधिवेशन मात्र होइन, संविधान सभा जस्तै हो…