सप्तरी, ३० साउन । सप्तरीको कञ्चरुप नगगरपालिका–२ स्थित पोखरीमा आज डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी देवेन्द्र रामको चार वर्षीय छोरा सुरजकुमार राम रहेको प्रहरीले जनाएको…
Tag: samaj
भारतीय सरकार द्धारा ४० एम्बुलेन्स, ८ बस र ४५ संस्थालाई पुस्तक प्रदान
काठमाडौँ, साउन ३० गते । भारतको ६९ औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय सरकारले नेपालका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स, आठ वटा बस र ४५ वटा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप पुस्तक प्रदान…
प्रदेशको माग गर्दै हडतालमा उत्रिएको प्रहरीले पाँच जनालाई पक्राउ गरेको
रौतहट, २९ साउन । थरुहट स्वायत्त प्रदेशको माग गर्दै हडतालमा उत्रिएको थारु कल्याणकारी सभाका पाँच जनालाई आज प्रहरीले पक्राउ गरेको छ । थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रौतहटको आह्वानमा पूर्वपश्चिम…
सप्तरीको कङ्कालिनी मन्दिर अगाडि एक जना पुरुषको शव फेला
सप्तरी, २९ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–१ स्थित कङ्कालिनी मन्दिर अगाडि सडकखण्डमा आज एक जना पुरुषको शव फेला परेको छ । मुखबाट रगत बगिरहेको अवस्थामा फेला परेको पुरुषको सनाखत…
नेपाल पिछडा वर्ग महासङ्घले संविधानमा आफ्नो माग गर्दै अन्तक्रिया आयोजना
काठमाडौँ, २८ साउन । नेपाल पिछडा वर्ग महासङ्घले नयाँ संविधानमा आफ्नो समुदायको अधिकार सुनिश्चित गर्न माग गर्दै आज काठमाडौँको बिजुलीबजारमा सडक अन्तक्र्रिया आयोजना ग¥यो । अन्तक्र्रियामा सो समुदायले सामाजिक, राजनीतिक…
सप्तरीमा खाल्डोको पानीमा डुबेर २ वालकको मृत्यु
सप्तरी, २८ साउन । पानी जमेको खाल्डोमा डुबेर बुधबार साँझ सप्तरीमा दुई बालकको मृत्युभएको छ । मृत्यु हुनेमा सप्तरीको पिप्रापश्चिम गाविस–३ निवासी रामसेवक साहको पाँच वर्षीय छोरा निरज साह र…
प्याजको मूल्यमा अत्यधिक वृद्धि
वीरगन्ज, २८ साउन । मागअनुसारको उत्पादन हुन नसकेपछि दैनिक उपभोग्य वस्तु प्याजको मूल्यमा अत्यधिक वृद्धि भएको छ । तीन साताअघिसम्म प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने प्याजको मूल्य अहिले…
अवैध चाँदीसहित एक भारतीय पक्राउ
पर्सा, २८ साउन । अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जले वीरगन्जबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगन्जको नगवाबाट १० केजी अवैध चाँदीका गरगहनासहित भारतीय…
विश्व युवा दिवस गौशालामा मनाईयो
सविता थापा, महोत्तरी, साउन २७ – विश्व युवा दिवस महोत्तरीको गौशालामा मनाईएको छ । प्रत्येक बर्ष अगष्ट महिनाको १२ तारिखको दिन विश्वभरि मनाईने यो दिवस पहिलो पल्ट गौशालमा विकासका लागि सामुदायिक…
जानकी मन्दीरमा प्रकृया पुर्याएर महन्थ नियुक्त गर्न सर्वोच्चको आदेश
रामतपेश्वर दास काठमाडौँ, साउन २६ गते । सर्वोच्च अदालतले जनकपुरस्थित जानकी मन्दिरका लागि प्रक्रिया पु¥याएर महन्थ नियुक्ति गर्न आज गुठी संस्थानलाई आदेश दिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश…

