Khadya Bibhag

लोसपामा गुटको अभ्यास

जनता समाजवादी पार्टी नेपालबाट गत भदौंमा अलग भएर महन्थ ठाकुर, राजेन्द्र महतोले गठन गर्नुभएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा गुटको अभ्यास सुरु भएको छ । उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टी…

जसपाका नेता सिंह लोसपामा प्रवेश

सर्लाही कात्तिक १३ गते । जनता समाजवादी पार्टी नेपालका नेता अरविन्द सिंह लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएको छ । लोसपाद्वारा आज सर्लाहीको बिष्णु गाउपालिकामा आयोजना पार्टी प्रवेश कार्यक्रममा उहाँले…

सर्लाहीमा लोसपाको कार्यक्रम

सार्लही कात्तिक ९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आजदेखि सुरु भएको चार दिने सर्लाही जिल्ला स्तरीय शुभकामना आदानप्रदान तथा नेता कार्यकर्ता भेट्घाट कार्यक्रममा सहभागी हुन पार्टीका अध्यक्ष महन्थ ठाकुर,…

महन्थ ठाकुरले भन्नुभयो, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा फिर्ता हुनुपर्यो

सप्तरी असोज १८ गते । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको छ । सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसमा…

राजेन्द्र महतोलाई अर्को धक्का

काठमाडौँ भदौँ २४–लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो पार्टीमा एक्लिदै गइरहनु भएको छ । राजसपा, जसपा हुँदै लोकतान्त्रिक समाजवादी पार्टीसम्म आउँदा उहाँका साथमा रहनु भएका पूर्व सद्भावना पार्टीका…

महन्थ–राजेन्द्रलाई जेपी गुप्ताको प्रश्न

काठमाडौँ भदौँ ११ गते । नेपाली काँग्रेस र मधेश केन्द्रीत दलमा रहेर लामो समय काम गर्नुभएका जयप्रकाश गुप्ताले नव गठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र…

अब के गर्नुहुन्छ राजेन्द्र महतो ?

काठमाडौँ भदौंँ २ गते । राजेन्द्र महतोले चाहदा चाहदै पनि महन्थ ठाकुरले एकल अध्यक्ष प्रणालीको पार्टी दर्ता गराउने भएको छ । २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य पुर्याउनेले नयाँ पार्टी…

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई दिएको जसपाका आधिकारिताको आदेशमा के छ ? (हेर्नुस् दस्तावेज)

जसपामा उपेन्द्र यादवलाई शक्तिशाली बनाउने व्यक्ति को हुन् ?

काठमाडौैँ असार २६–जनता समाजवादी पार्टी नेपाल औपचारिक रुपमा विभाजन भइसकेको छ । त्यसको परिणाम आउन मात्र बाँकी छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको…

जसपा महन्थ ठाकुर पक्षका नेताहरु पुनः मन्त्री बन्ने आशमा

काठमाडौँ असार २४ गते । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुरका निवर्तमान मन्त्रीहरु पुनः मन्त्री बन्ने आशमा बस्नु भएको छ । संसद पुनस्र्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई पुनः बहुमतको…