संघीय तथा प्रदेश चुनावको मिति घोषणा नहुँदै देशमा गठबन्धनको मौसम सुरु भएको छ । यसअघि नै पाँच दल (काँग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जसपा र राष्ट्रिय जनमोर्चा) को गठबन्धन बनिसकेको…
Tag: saharatimes
बाबुराम यसरी छाडेर हिड्नुभयो जसपा (फरकमत)
शक्ति केन्द्र (भारती दूतावास) मा गएर लोसपा र मबीच एकता गराई दिनुपर्यो । यता लोसपासँग एकता गर्ने कि उता माओवादी केन्द्रसँग मिलेर सबै कम्युनिष्ट एक हुने कि माधव नेपालसँग मिलेर…
लिउको अधुरो भ्रमण (सम्पादकीय)
लिउले मधेशवादी दलका नेताहरुसँग किन भेट्न खोजेन त्यो कुरा विस्तारै खुल्दै जाला तर एउटा समान्य नागरिकको नाताले यो अस्वभाविक जस्तै लागेको छ । चीनले नेपालसँग राम्रो सम्बन्ध बनाउन चाहेको छ…
स्वतन्त्रको उपस्थितिले लोकतन्त्रमाथि खतरा (सम्पादकीय)
राजनीतिक दलहरूको कार्यशैलीबाट रुष्ट भएका जनता स्वतन्त्र उम्मेदवारप्रति आकर्षित भएका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ‘स्वतन्त्र’ शब्द प्रयोग गरेर राजनीतिक फाइदा लिनेको होड पनि सुरु भएको…
चुनावमा महिलाको सहभागिता (सम्पादकीय)
बैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ । चुनावमा उम्मेदवार बन्नका लागि आकाँक्षीहरु आआफ्ना तर्फबाट उम्मेदवारी घोषणा गरिरहेका छन् । अहिलेसम्म कसैले औपचारिक त कसैले अनौपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा…
बेरुजु फछ्र्यौट गर्नेलाई मात्र उम्मेदवार बनाउ (सम्पादकीय)
स्थानीय तहका लागि चुनावको मिति घोषणा भइसकेपछि अहिले गाउँघरमा चुनावी चहलपहल सुरु भएको छ । कोही औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिरहेका छन् भने कोही अनौपचारिक रुपमा घोषणा गरिरहेका छन् भने…
जनसँख्या सङ्कलनमै बेइमानी (सम्पादकीय)
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । १० वर्षमा २७ लाख जनसंख्या वृद्धिको केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक नतिजाले यो परिणाम देखाएको छ…
स्थानीय तहको चुनाव र दलको स्वार्थ (सम्पादकीय)
अहिले स्थानीय तहको चुनावलाई लिएर बहस सुरु भएको छ । राजनीतिक दलका नेताहरुले आआफ्नो सुविधा अनुसार मिति घोषणा गर्न चाहेका छन् । पहिला स्थानीय चुनाव गर्ने कि प्रतिनिधिसभा चुनाव वा…
मधेशी कोटा ! (सम्पादकीय)
ठूला दलमा रहेका मधेशी नेताहरु कोटा तथा भुगोलमा सिमित हुन थालेका छन् । विस्तारै मधेशी नेताहरुलाई राजनीतिक दलहरुमा षड्यन्त्रपूर्वक कार्यकारी भूमिकबाट बाहिर राख्न थालेका छन् । हालै सम्पन्न काँग्रेसको महाधिवेशनले…
महिलाका लागि १६ दिन (सम्पादकीय)
महिला हिंसा विरुद्धको १६ दिन अभियान सम्पन्न भएको छ । १६ दिने यो अभियानले देशमा लैङ्गिक हिंसा कति कम भयो त्यसको हिसाब किताब हुँदै गर्छ । यस्ता अभियानहरु औपचारिकताका लागि…

