सिके राउतका लागि पनि आफ्नो दाजु नै प्यारो

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो दाजु डा.जयकान्त राउतलाई सप्तरी १ का लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउनु भएको छ । यसरी आफ्नै दाजुलाई उम्मेदवार बनाएपछि पार्टीमा राउतको आलोचना भइरहेको छ…

सप्तरी २ मा उपेन्द्र यादवले दर्ता गराए उम्मेदवारी

सप्तरी असोज २३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ का लागि प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराउनु भएको छ । जसपा र एमाले गठबन्धनका उम्मेदवार अध्यक्ष यादव…

लोसपा सप्तरीबाट सिफारिस भएका तीनजना उम्मेदवारले समर्थन गर्नुभयो शरदसिंह यादवलाई

काठमाडौँ असोज १५ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सप्तरी–२ (ख) का लागि उम्मेदवार सिफारिस भएका डा.शरतसिंह यादवलाई सिफारिस भएका अन्य उम्मेदवारले समर्थन गरेको छ । लोसपाले सप्तरी–२ (ख) मधेश…

सप्तरी–२ बाट संघका लागि उपेन्द्र र प्रदेशका लागि मनिष सुमनको नाम सिफारिस

काठमाडौँ भदौ २६ गते । सप्तरी–२ मा गठबन्धन हुने भनिए पनि जनता समाजवादी पार्टी नेपालले सबै सीटमा आफ्नो उम्मेदवारी दावी गरेको छ । जसपा प्रदेश समितिले सप्तरी क्षेत्र नम्बर २…

सप्तरी २ मा उपेन्द्र यादव र उमेश यादवले एक अर्कालाई सघाउने

सप्तरी २३ गते । सप्तरी क्षेत्र नम्बर २ मा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालबीच गठबन्धन हुने निश्चित भएको छ । केन्द्रमा गठबन्धनको कुरा नमिलेपनि सप्तरी २ मा यी…

शिक्षकका लागि पढ्न जानु भएका सन्तोष गायक बनेर फर्के

सप्तरी विष्णुपुर खुरहुरियाका सन्तोष यादव अर्थात सन्तोष सानुले एसएलसी (२०५५) पास गर्दासम्म गायक बन्छु भन्ने थाह थिएन । शिक्षक बन्ने सपना लिएर आइएड पढ्नका लागि उहाँ लाग्नुभयो सुनसरीको धरानतिर ।…

सप्तरीमा बस दुर्घटना एकजनाको मृत्यु

राजविराज असार ९ गते । सप्तरीको पूर्व पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमामा आज विहान बस दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको निधन…

काँग्रेसको अधिवेशन भोली

सप्तरी फागुन २३ गते । नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मङ्गलबार हुने भएको छ । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मङ्गलबार गरिने निर्णय भएको…

जसपा नेपालको पार्टी कार्यालय उद्घाटन

सप्तरी फागुन ८ गते । जनता समाजवादी नेपालका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीकोअग्निसाईर कृष्णासवरण गाउँपालिका कार्यालयको उद्घाटन गर्नुभएको छ । गाउँपालिका जसपा नेपालका गाउँपालिका…

विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो कपडा

राजविराज माघ ७ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले अत्यधिक चिसो बढेपछि ६० वर्षमाथिका असहाय, दलित, गरिब र विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । प्रत्येक वडाका तीन…