भारतबाट फर्केलगतै निधिले भेट्नुभयो शशांक कोइराला र प्रकाशमान सिंहलाई

काठमाडौँ साउन १६ गते । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज भेटवार्ता गर्नुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीमा प्रभावशाली…

प्रभु साहको आइटी आर्मीद्वारा प्रदर्शन

रौतहट साउन १६ गते । एमाले नेता प्रभु साहले गठन गर्नुभएको आइटी आर्मीले आज रौतहटमा प्रदर्शन गरेको छ । प्रभु साहका कार्यकर्ताहरुले आइटी आर्मीको झण्डा, ब्यानर र फेटा लगाएर मोटरसाइकल…

जसपाले मन्त्री चयनका लागि बनायो समिति, को को हुनुहुन्छ मन्त्रीका दावेदार ?

काठमाडौँ असार १३ गते । जनता समाजवादी पार्टीले सरकारका लागि मन्त्री चयन गर्ने जिम्मा पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राइलाई दिएको छ…

‘रेशम चौधरीलाई पार्टीबाट निकालिएको होइन तर उहाँले स्पष्ट गर्नुपर्छ कहाँ बस्नुहुन्छ’

काठमाडौँ साउन १३–जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका रेशम चौधरी पार्टीमा बस्ने कहाँ बस्ने स्पष्ट पार्नु पर्ने बताएको छ । जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले रेशम चौधरीलाई पार्टीबाट निष्काशन…

प्रमोद र अरुण धेरौटीमा रिहा

बारा साउन १२ गते । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य प्रमोद साह र जसपा बारा जिल्ला प्रवक्ता अरुणकुमार सिंह धरौती तिरेर रिहाइ हुनुभएको छ । केही दिन पहिले जिल्ला अदालतको…

रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित नहुन सुझाव

काठमाडौँ साउन १० गते । जेलमा रहनु भएका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरीलाई पार्टीका कुनै पनि पक्षमा नलाग्न थरुहटका अभियन्ता तथा विभिन्न संघ संस्थाहरुले सुझाव दिएका छन् ।…

जसपामा विवाद चलिरहेको बेला नेपाल सद्भावना पार्टी सक्रिय

काठमाडौँ साउन १०–जनता समाजवादी पार्टी नेपाल विभाजनको अन्तिम अवस्थामा पुगेको बेला नेपाल सद्भावना पाटी संगठन विस्तारमा सक्रिय भएको छ । रामकुमार महतोको अध्यक्षतामा रहेको नेपाल सद्भावना पार्टी केन्द्रीय समिति विस्तार…

महन्थ ठाकुर र उपेन्द्र यादव पक्षको छुट्टा छुट्टै बैठक बस्दै

काठमाडौ साउन ९–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको छुट्टा छुट्टै बैठक बस्न गइरहेको छ । उपेन्द्र यादव पक्षको बालकुमारीमा १२ वजे र महन्थ…

रेशम चौधरीलाई फकाउन नेताहरुको दौड

काठमाडौँ साउन ९ गते । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्यहरुलाई नागरिकतासहित निर्वाचन आयोगमा सनाखतका लागि उपस्थित हुन निर्देशन दिएसँग पार्टीका कार्याकारिणी समितिका सदस्यहरुलाई आफ्नो पक्षमा ल्याउन नेताहरु दौडधुप…

बाबुराम भट्टराईको पार्टी कार्यालय अगाडि जलाइयो उहाँकै तस्विर

काठमाडौँ साउन ८ गते । राष्ट्रिय एकता अभियानले आज पनि जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको तस्लिर जलाइएको छ । अभियानका संयोजक विनय यादवसहित अभियानीहरु जसपाको पार्टी…