चुनावमा महिलाको सहभागिता (सम्पादकीय)

बैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ । चुनावमा उम्मेदवार बन्नका लागि आकाँक्षीहरु आआफ्ना तर्फबाट उम्मेदवारी घोषणा गरिरहेका छन् । अहिलेसम्म कसैले औपचारिक त कसैले अनौपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा…

बेरुजु फछ्र्यौट गर्नेलाई मात्र उम्मेदवार बनाउ (सम्पादकीय)

स्थानीय तहका लागि चुनावको मिति घोषणा भइसकेपछि अहिले गाउँघरमा चुनावी चहलपहल सुरु भएको छ । कोही औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिरहेका छन् भने कोही अनौपचारिक रुपमा घोषणा गरिरहेका छन् भने…

जनसँख्या सङ्कलनमै बेइमानी (सम्पादकीय)

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । १० वर्षमा २७ लाख जनसंख्या वृद्धिको केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक नतिजाले यो परिणाम देखाएको छ…

स्थानीय तहको चुनाव र दलको स्वार्थ (सम्पादकीय)

अहिले स्थानीय तहको चुनावलाई लिएर बहस सुरु भएको छ । राजनीतिक दलका नेताहरुले आआफ्नो सुविधा अनुसार मिति घोषणा गर्न चाहेका छन् । पहिला स्थानीय चुनाव गर्ने कि प्रतिनिधिसभा चुनाव वा…

मधेशी कोटा ! (सम्पादकीय)

ठूला दलमा रहेका मधेशी नेताहरु कोटा तथा भुगोलमा सिमित हुन थालेका छन् । विस्तारै मधेशी नेताहरुलाई राजनीतिक दलहरुमा षड्यन्त्रपूर्वक कार्यकारी भूमिकबाट बाहिर राख्न थालेका छन् । हालै सम्पन्न काँग्रेसको महाधिवेशनले…

महिलाका लागि १६ दिन (सम्पादकीय)

महिला हिंसा विरुद्धको १६ दिन अभियान सम्पन्न भएको छ । १६ दिने यो अभियानले देशमा लैङ्गिक हिंसा कति कम भयो त्यसको हिसाब किताब हुँदै गर्छ । यस्ता अभियानहरु औपचारिकताका लागि…

मधेशमा भ्रष्टाचार (सम्पादकीय)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदन अनुसार सबभन्दा बढी भ्रष्टाचार प्रदेश २ मा भएका छ । त्यस्तै, मधेशीको बासोबास रहेको लुम्बनी प्रदेश र प्रदेश १ मा भ्रष्टाचारको अवस्था उच्च नै…

गाउँघरमा लागुपदार्थ दुव्र्यसनी (सम्पादकीय)

लागु पदार्थ दुव्र्यसनी पहिला पहिला शहर वजारतिर मात्र पाइन्थ्यो । शहर बजारका ठूला ठूला होटल, रेष्टुरेन्ट, बारहरुमा ती लागु पदार्थ पाइन्थ्यो । तर अहिले ती लागु पदार्थ गाउँघरको गल्ली गल्लीमा…

पदकमा राजनीति (सम्पाकीय)

पछिल्लो समय सरकारले विभिन्न विशेष अवसरमा दिइने पदक विवादमा आउने गरेको छ । र, त्यो विवाद गणतन्त्रमा अलि बढी विवाद हुने गरेको देखिन्छ । बरु पञ्चायतकालमा यसमा विवाद हुँदैन्थ्यो, यसको…

कठिन यात्रा (प्रकाशकीय)

हामी १२ वर्ष पुरा गरी १३ वर्षमा प्रवेश गरेका छौं । यो १२ वर्षसम्म हामीले पाठकको आपार माया पाइ रह्यौं । पाठककै मायाले यो यात्रा सम्भव भयो । तर यो…