Khadya Bibhag

गठबन्धन तोड्न नसकेपछि चुपचाप

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल स्थानीय तहको चुनावअघि नै वर्तमान सरकारमा सहभागी हुने गरी गृहकार्य सुरु गरेको थियो । त्यसका लागि सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री…

जसपा अघिअघि लोसपा पछिपछि

राजनीतिक दाउपेंच होस् या शाक्ति प्रदर्शन जहिले पनि उपेन्द्र यादव अगाडि हुनुहुन्थ्यो । चुनावी प्रतिस्पर्धाबाट महन्थ ठाकुरले उपेन्द्र यादवभन्दा एक दुई सीट बढी ल्याएपनि उहाँले कुनै नकुनै हिसाबले महन्थ ठाकुरलाई…

ओलीलाई मधेशमा इन्ट्री गराउन क–कसको लगानी ?

केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको एमालेले मधेशमा कति जनाधार बनाउन सक्यो त्यो त चुनावको परिणामले नै देखाउँछ । तर, अहिले मधेशलाई लिएर फेरि केपी शर्मा अ‍ोली चर्चामा आउनु भएको छ…

देउवा नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको तयारी

काठमाडौँ चैत १३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वर्तमान सरकारमा सहभागी हुने मनस्थिति बनाई सकेको छ । त्यसको आधिकारीक निर्णय हुन मात्र बाँकी छ । त्यसको बारेमा आधिकारिक निर्णय…

लोसपालाई पूर्व–पश्चिम दुवैतिरबाट घेराबन्दी

को को छन् महन्थका स्लिपर सेलहरु ? आठ महिनाअघि जनता समाजवादी पार्टीबाट अलग भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी चौतर्फी घराबन्दीमा परेको छ । गठन भएपछि हालसम्म पार्टीको कुनै बैठक…

प्रधानमन्त्री निवास पुगेरै अध्यक्ष ठाकुरले गराउनुभयो मधेश मुद्दा स्मरण

काठमाडौँ फागुन २८ गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई आन्तरिक रुपमा सहयोग गर्दै आएपनि प्रतिपक्षमा बसेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवालाई आज पुनः भेट्नु भएको छ ।…

एमसीसीको बारेमा निर्णय गर्ने अधिकार महन्थ ठाकुरलाई

काठमाडौँ फागुन ११ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एमसीसीको बारेमा निर्णय गर्ने सम्पूर्ण अधिकार सो पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा आज बसेको संसदीय दल…

आज लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ फागुन ११ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल संसदीय दलको बैठक बस्न लागेको हो । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो एक वजे दलको बैठक बस्न लागेको सो पार्टीका कार्यकारिणी सदस्य…

वृषेशचन्द्रले पार्टी छाडेपछि के भन्यो लोसपाले ?

काठमाडौँ फागुन १० गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल, डा.विजय सिंहलगायतका नेताहरु आज सो पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गर्नुभएको छ ।  …

गाउँपालिका तथा नगरपालिकामा तदर्थ समिति गठन गर्न महन्थ ठाकुरको निर्देशन (सर्कुलरसहित)

काठमाडौँ माघ २६ गते –लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको गाउँ पालिका र नगरपालिकाको संयोजक तोकेर तदर्थ समिति गठन गरी केन्द्रमा पठाउन पार्टीका जिल्ला कमिटीलाई सर्कुलर गर्नुभएको छ…