मधेशवादी दलद्धारा सविधानसभा बहिष्कार काठमाडौ, असार २० गते । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानको अन्तिम मस्यौदामा समेत मधेशको माग नसमेटिए काठमाडौका लागि नाकाबन्दी गर्ने चेतावनी दिएका छन् ।राजधानीमा आयोजित…
Category: Uncategorized
मधेशी पत्रकार संघको अध्यक्षमा पंकज दास
काठमाडौ असार १९ गते । आज मधेशी पत्रकार संघको विशेष अधिवेशनले कार्यसमितिको पदाधिकारीमा हेरफेर गरेको छ । संघका अध्यक्ष कुमार विवेकानन्द मिश्र (गोरखापत्र) ले राजिनामा दिएपछि सो ठाउँमा पंकज दास…
मधेशी पत्रकार संघद्धारा पुरस्कार वितरण
काठमाडौँ १९, असार । मधेशी पत्रकार संघद्धारा आयोजित पुरस्कार वितरण समारोहमा विभिन्न पत्रकारिता पुरस्कारले विभिन्न पत्रकारलाई सम्मनित गरेको छ । आज टेकु स्थित मसाला कटेजमा आयोजित पत्रकार सम्म्ेलनमा प्रमुख अथिती…
संघीयताविनाको संविधान निर्माण प्रक्रिया अगािड बढेपछि मधेशवादी राजनीतिमा नयाँ ध्रवीकरणको सम्भावना
काठमाडौँ १९ असाढ ।प्रमुख मधेशी दलहरुलाई बेवास्ता गर्दै संघीयताविनाको संविधान निर्माण प्रक्रिया अगािड बढेपछि मधेशवादी राजनीतिमा नयाँ ध्रवीकरणको सम्भावना देखिन थालिएको छ । प्रमुख चार दलको १६ ब’ुदे सहमतिले…
नागरिकताको बारेमा अभियन्ता रिता साहको यस्तो आयो विचार
रिता साह मस्यौदा संविधानमा नागरिकता समबन्धी प्राबधानहरु र त्यसबारे मेरो विश्लेषण # भाग २, धारा १२. वंशजको आधारमा नागरिकता ः क) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको आमा र बाबु…
सङ्घीयताबिनाको संविधान जारी भए सङ्घर्ष गर्ने
पोखरा, असार १८ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानसहितको सङ्घीयताबिनाको संविधान जारी भए सङ्घर्षमा उत्रने चेतावनी दिनुभएको छ । सङ्घीय समाजवादी फोरम नेपालले आज यहाँ आयोजना…

