Khadya Bibhag

सिरहाको अबैध औषधिपसलले गर्दा करोडौँको राजस्व चुहावट

लहान, २८ साउन । सिरहाको सदरमुकामसहित अधिकांश ग्रामीण क्षेत्रमा लामो समयदेखि अवैध रुपमा औषधि पसलहरु सञ्चालन हुँदा करोडौँको राजस्व चुहावट हुँदै आएको छ । सिरहाको दक्षिणवर्ती क्षेत्रमा पर्ने कचनारी, भगवानपुर,…

सप्तरीमा खाल्डोको पानीमा डुबेर २ वालकको मृत्यु

सप्तरी, २८ साउन । पानी जमेको खाल्डोमा डुबेर बुधबार साँझ सप्तरीमा दुई बालकको मृत्युभएको छ । मृत्यु हुनेमा सप्तरीको पिप्रापश्चिम गाविस–३ निवासी रामसेवक साहको पाँच वर्षीय छोरा निरज साह र…

सूचनाको हकसम्बन्धी ऐनलाई कार्यान्वयन गर्न ध्यानाकर्षण

काठमाडौँ, २८ साउन । व्यवस्थापिका–संसद्, विकास समितिले सूचनाको हकसम्बन्धी ऐनलाई कार्यान्वयनमा ल्याउन राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ । सूचनाको हकसम्बन्धी ऐनमा भएका प्रावधानको कार्यान्वयन सम्बन्धमा विभिन्न राजनीतिक दलबाट हुने सूचना…

थारुको माग संविधानमा सम्वोधन नभएको गुनासो गरे गच्छदार

काठमाडौँ २८, साउन ।मधेसी जनअधिकार फोरमका (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले जनताले संविधानको मस्यौदाप्रति देखाएका प्रतिक्रियालाई सम्बोधन गर्न जरुरी छ भन्नुभयो । उहाँले मेचीदेखि महाकालीसम्म बसोबास गर्ने थारु समुदायको मागलाई संविधानको…

चारदलका नेताले मुलुकलाई सहि दिशानिर्देन दिननसक्ने ः अशोक राई

काठमाडौँ २८ गते साउन । सङ्घीय समाजवादी फोरमका संसदीय दलका नेता अशोककुमार राईले पहिचानका पाँच र सामथ्र्यका चार आधारमा संविधानको मस्यौदा आउन नसकेको दावी गर्नुभयो । चार दलका नेताले मुलुकलाई सही…

प्याजको मूल्यमा अत्यधिक वृद्धि

वीरगन्ज, २८ साउन । मागअनुसारको उत्पादन हुन नसकेपछि दैनिक उपभोग्य वस्तु प्याजको मूल्यमा अत्यधिक वृद्धि भएको छ । तीन साताअघिसम्म प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने प्याजको मूल्य अहिले…

तीन दिनदेखी बर्दिया वन्दका कारण जनजीवन प्रभावित

बर्दिया, २८ साउन । थारु कल्याणकारीणीसभा सङ्घर्ष समिति बर्दियाले मङ्गलबारदेखि गरेको अनिश्चितकालीन बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको छ । कञ्न्चनपुरदेखि चितवनसम्मको थरुहट भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग राखेर…

अवैध चाँदीसहित एक भारतीय पक्राउ

पर्सा, २८ साउन । अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जले वीरगन्जबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगन्जको नगवाबाट १० केजी अवैध चाँदीका गरगहनासहित भारतीय…

साउन ३१ र ३२ बन्द सफल पार्न आह्वन

वीरगंज,साउन २८ गते । वीरगञ्ज स्वायत्त मधेस प्रदेशको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा– माओवादीले यही साउन ३१ र ३२ गते आह्वान गरेको बन्द सफल पार्न आग्रह गरेको…

नेपालको नं. १ ओपसि सिमेन्ट वन्न सफल;मारुती सिमेण्ट

राजुश्रेष्ठ, मारुती सिमेण्ट लिमिटेड विगत ६ वर्षदेखि लगातार अर्डिनरी पोर्टल्याण्ड सिमेण्ट (ओपीसी) को उत्पादन तथा  विक्री वितरण गर्दै आइरहेको सर्वविदितै छ । यस ओपीसी सिमेण्टको प्रयोग देशका ठूला ठूला आयोजनाहरु, पुल,…