Khadya Bibhag

नेपालको नं. १ ओपसि सिमेन्ट वन्न सफल;मारुती सिमेण्ट

राजुश्रेष्ठ, मारुती सिमेण्ट लिमिटेड विगत ६ वर्षदेखि लगातार अर्डिनरी पोर्टल्याण्ड सिमेण्ट (ओपीसी) को उत्पादन तथा  विक्री वितरण गर्दै आइरहेको सर्वविदितै छ । यस ओपीसी सिमेण्टको प्रयोग देशका ठूला ठूला आयोजनाहरु, पुल, बाँध तथा हाउजीङ्ग कम्पनी देखी साधारण घर निर्माण कार्यमा समेत मारुती सिमेन्टको भूमिका अग्रणी स्थानमा रहदै आएको छ र नेपालको महत्वपुर्ण आधारस्तम्भ अनि ठुला आयोजनाहरु जस्तै हिमाल हाइड्रोपावर, मध्य पहाडी सडक तथा ब्रिज प्रोजेक्ट, सीइ कन्ट्रक्सन, ग्राण्डी इन्टरनेसनल, डावन टावन अपार्त्मेंट, सिजी प्रोप्रटिज, कोहोनूर हील हाउजिंग, क्लासिक डेभेलोपेर्स, कालिका कन्ट्रक्सन, तुन्दी कन्ट्रक्सन, पन्चकन्या रेडिमिक्स, यम।ए।डब्लु। रेडिमिक्स, आदी महत्वपुर्ण तथा आधारभूत आयोजनाहरुमा मारुती ओ।पी।सी। सिमेन्ट नै प्रयोग भएको छ यसको प्रमुख श्रेय भनेको अनुभबी तथा दक्ष इन्जिनियरहरुको बिस्वास, भरोसा अनि ठुला(ठुला कन्त्रयाक्टर हरुको आत्मविश्वास नै हो जसले गर्दा आज आम(उपभोक्ता एवम् हरेक जनमानसको मन मस्तिस्कमा दरिलो जग भएर बस्न सक्षम भएको छर  यो सफलतालाई पूर्ण रुप दिन मारुती सिमेन्ट कम्पनीको स्वच्छ र दुरदर्शी कार्ययोजना अनुरुप हरेक कर्मठ र निष्ठावान कर्मचारीको लगनशीलता अनि आफ्नो उत्पादनको गुणस्तरमा कत्तिपनि आंच आउन नदिने द्रिड संकल्पको महत्वपूर्ण हात रहेको छ र

  नेपाल गुणस्तर प्रमाणचिन्ह प्राप्त तथा आईएसओ ९००१ र आईएसओ १४००१ प्रमाणीत मारुतीले आफ्नै चुनढुँगा खानीको उच्च गुणस्तरिय किलिङ्करबाट अन्तर्राष्ट्रीय स्तरको अत्याधुनीक रोटरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्ट द्वारा उत्पादीत उच्च गुणस्तरको मारुती सिमेन्ट सरकारले तोकेको निश्चित मापदण्डअनुरुप आधुनिक प्रयोगशालामा परीक्षण पश्चात मात्र  बजारमा उपलब्ध गराउने भएकोले मारुती सिमेण्ट नेपालको नं. १ ओपसि सिमेन्ट वन्न सफल भएको छर 

तपाईको प्रतिक्रिया