प्रेस विज्ञप्ति रौतहटको सदरमुकाम गौरबाट सेवा कार्यालय सार्ने सरकारी निर्णयविरुद्व गौरमा जारी आन्दोलनमा प्रहरीले जनतामाथि गरेको बर्बर दमन र अत्याचारको मधेसी जनअधिकार फोरम, नेपाल घोर भत्र्सना एवं निन्दा गर्दछ । सरकारले…
Category: Uncategorized
गौर घटना बारे उपेन्द्र र राजेन्द्रको यस्तो आयो कुरो
काठमाडौ चैत २२ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले रौतहटको सदरमुकाम गौरबाट सेवा कार्यालय सार्ने सरकारी निर्णयविरुद्व गौरमा जारी आन्दोलनमा प्रहरीले जनतामाथि गरेको बर्बर दमन र अत्याचारको…
गच्छदारले भने, प्रतिपक्षले दुई तिहाईको कदर गर्नुपर्ने
मोरगं, चैत्र २१ गते । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छेदारले सत्तापक्षको दुई तिहाई मतको कदर प्रतिपक्षले पनि गर्नुपर्ने बताएका छन् । मोरगंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले…
बाढिपहिरो पिडीतका बालबालिकालाई छात्रवृति
सिन्धुपाल्चोक, चैत २१ गते । सिन्धुपाल्चोकको जुरेमा गएको बाढिपहिरो पिडीतकाबालबालिकालाई छात्रवृति वितरण गरिएको छ ।संयुक्त अधिराज्य अमेरिकामा बसोबास गदैँ आएका नेपाली तथा नेपाल स्थितगैरसरकारी संस्थास्वााथ्य, वातावरण तथा युवा समाज नेपाल…
गौरमा आन्दोलनकारी र सरकार पक्षबीच वार्ता शुरु
गौर चैत २१ गते । सेवा केन्द्र सार्ने विरुद्धमा तीन दिनदेखि जारी रौतहटको बन्द हडतालको सम्बन्धमा सरकार र आन्दोलनकारी बीच वार्ता शुरु भएको छ ।जिल्ला प्रहरी कार्यालयमा शुरु भएको वार्तामा…
करेण्ट लागेर चार जनाको मृत्यु
जनकपुर चैत २१ गते । जनकपुरस्थित पुलचोकमा आज करेन्ट लागेर चारजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धनुषा बेंगाशिवपुरका मिलन मंडल, सुनिल दास, श्याम मुखिया र धनुषा औरहीका अरुण…
सिके राउत पक्राउ
झापा, २१ चैत । राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएका अभियोगमा सिके राउत आज राजगढबाट पक्राउ परेका छन् । राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका उनलाई राजगढमा रहेका स्थानीय दलका प्रतिनिधिले विरोध जनाएपछि…
झनै तातिदै गौरवासी (फोटो फिचर)
–राकेश यादवरौतहट, २१ चैत । प्रहरी र प्रदर्शनकारीबीच आज पनि दिनभरि गौरको विभिन्न स्थानमा झड्प भएको छ । झडपको क्रममा तीन सुरक्षाकर्मीसहित तीन दर्जनभन्दा प्रर्दशनकारी घाइते भएका छन् ।प्रदर्शनकारीले प्रहार…
गौर घटनाबारे फोरमको यस्तो आयो विज्ञप्ति
प्रेस विज्ञप्ति २०७१ चैत्र २१ कलैयाको कथाव्यथा सेलाउन नपाउ“दै रौतहटको सदरमुकाम गौरमा त्यहीँ घटना दोहरिँदैछ ।…

