प्रेम गरेको भनि वहिनीमाथि दाइले गोली चलाए

 सिरहा्, भदौ ८ गते । सिरहाको लहान नगरपालिका– २० स्थित सिंग्राहीका एक युवकले प्रेम गरेको कारण आज बिहान आफ्नै बहिनीमाथि गोली चलाएका छन् । गोली लागेर उनका २३ वर्षीया रेणुकुमारी…

शान्तिपूर्ण ढङ्गले आन्दोलन गर्ने प्रतिबद्धता

चितवन, भदौ ८ गते । चितवनका राजनीतिक दल, आदिवासी जनजाति महासङ्घ र थारू कल्याणकारिणी सभाले आफ्नो आन्दोलन शान्तिपूर्ण ढङ्गले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले आपसी सद्भाव खल्बलिन नदिने…

पूर्वप्रतिवद्धता अनुसार नै सविधान आउने चार दलको निर्णय

FILEPHOTO काठमाडौँ, भदौ ८ गते । प्रमुख चार राजनीतिक दलले सोमबार कैलालीको टीकापुरलगायत देशका विभिन्न स्थानमा भएका घटनाको समीक्षा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा ती दलले…

सरकारले मधेशको जिल्लाहरुमा सेना परिचालन किन गरे ?

काठमाडौं, भदौ ८ गते । टीकापुरमा भएको हिसांत्मक नृंशस घटनालगत्तै सोमबार अपराह्न बसेको आकस्मिक सुरक्षा समितिको बैठकले कैलाली, बर्दिया, रौतहट र सर्लाहीलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी ती जिल्लामा सेना परिचालनको…

भूकम्पपीडितका खाद्यान्न गोदाममै थन्कियो

झापा, भदौ ८ गते । नेपालमा आएको महाविनाशकारी भुकम्पको कारण बंगलादेश सरकारले भूकम्पपीडितका लागि पठाएको खाद्यान्न झापाका गोदाममै थन्किएको छ । पूर्वीनाका कांकरभिट्टा हुँदै नेपाल भित्रिएको एक लाख क्विन्टलमध्ये ६०…

कुकुरलाई जथाभावी मलमुत्र गराए जरिवाना

काठमाडौं,भदौ ८ गते ।  सार्वजनिक स्थलमा डुलाउने बहानामा कुकुर ल्याएर आफ्ना घर अगाडि, सडकमा मलमुत्र त्याग गराउने छिमेकीसँग हैरान काठमाडौं महानगरबासीले राहत पाउने भएका छन् । काठमाडौं महानगरपालिकाले घर अगाडि,…

थारु र मधेशीको यस्तो छ वार्ताको शर्त

काठमाडौ, ७ भदौ । तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले सरकारले औपचारिक पत्र पठाएर वार्ताका लागि आव्हान गरे आफूहरु सधै वार्ताको लागि तयार रहेको बताएका छन् ।अहिले…

मधेशमा सेना परिचालन गर्ने निर्णय

काठमाडौँ, भदौ ७ गते । सुरक्षा परिषदको आकस्मिक सोमबार दिउँसो बसेको सुरक्षा परिषद्को बैठकले मधेशका तीन जिल्ला सर्लाही, रौतहट र कैलालीमा सेना परिचालन गर्ने निर्णय गरेको छ । कैलालीमा सुरक्षाकर्मी…

न्यूज अपडेट ः टिकापुरमा १९ जना भन्दा बढिको मृत्यु भएको हुन सक्न आशंका,संख्या बढ्दै

कैलालीको टिकापुर प्रहरीले अनौपचारिक रुपमा दिएको जानकारी अनुसार हाल सम्म १९ जना भन्दा बढिको मृत्यु भएको हुन सक्न आशंका गरेको छ । प्हरी र प्रर्दशनकारीहरु सहित १९ जना भन्दा बढि मारिउको अुन सक्ने अनुमान रहेको…

टीकापुरमा हिंसात्मक झडप, एसएसपी लक्ष्मण न्यौपाने सहित १२ जनाको मृत्यु

कैलाली, भदौँ ठ गते । कैलालीको टिकापुरमा सोमबार दिउँसो थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भीषण भिडन्त हुँदा प्रहरीका एक एसएसपीसहित कम्तिमा १२ जनाको मृत्यु भएको छ । स्थानीय…