Khadya Bibhag

बजेटमा उत्पीडित क्षेत्रलाई प्राथमिकता नदिइएको गुनासो

काठमाडौँ, भदौ २ गते । व्यवस्थापिका–संसद्को आजको बैठकमा धारणा राख्ने सांसदहरुले सरकारले विनियोजन गरेको बजेटमा दुर्गम तथा उत्पीडित क्षेत्रलाई प्राथमिकता नदिइएकोमा गुनासो गर्नुभयो । विनियोजन विधेयक, २०७२ को विभिन्न शीर्षकमाथि…

मधेशी मोर्चाद्धारा नौ बुँदे माग प्रस्तुत

सप्तरी, भदौ २ गते । संयुक्त मधेसी मोर्चाको आज सप्तरीको भारदहमा सम्पन एक भेलाले नौ बँुदै माग राखेको छ । बैठकले उच्चस्तरीय स्वतन्त्र निकायबाट छानबिनको माग गर्दै हत्या गर्ने दोषी…

सङ्घीय गठबन्धनकोे अवधारणा–पत्र

नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउने उद्देश्यले नेपाली जनताले विभिन्न कालखण्डमा गर्दै आएको जन आन्दोलन, जनक्रान्ति, मधेश जनविद्रोह, लिम्बुवान, किरात÷खम्बुवान, ताम्सालीङ÷तामाङ सालिङ, नेवाः, शेर्पा, तमुवान, मगरात, थरुहट लगायत आदिवासी जनजाति,…

मधेश आन्दोलनलाई बदनाम गराउँदै एमाओवादी (बाबुरामले देखे मधेशमा पृथकतावादी)

काठमाडौ भदौ २ गते । १६ बुँदे सम्झौता र त्यसमापछि आएका मस्यौदाको विरोधमा मधेशवादी आन्दोलनमा छन् तर एमाओवादी त्यसले त्यसलाई बदनामा गराउन लागि परेका छन् । एमाओवादीका ठूला ठूला नेतारु…

जनकपुरको वकिलद्धारा मधेश आन्दोलनको सर्मथन (विज्ञप्ति सहित)

जनकपुरधाम, भदौ २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतको विभिन्न राजनितीक दलहरुले मधेशको अधिकार प्राप्तिको लागि आन्दोलनलार्ई जनकपुरका कानुन व्यवसायीहरुले समर्थन जनाएका छन् । संविधानक प्रारम्भिक मस्यौदा २०७२ मधेश…

बलिउड अभिनेता नाना पाटेकर नेपाल आउने

मुम्बई, (एजेन्सी) भदौ २ गते । अभिनय सुरु गरेको करिब २५ वर्ष पछि फिल्म निर्देशनमा फर्किने तयारीका लागि चर्चित बलिउड अभिनेता नाना पाटेकर काठमाडौं आउने भएका छन् । नाना आफूले…

अनिल झाले भने, विगतको सम्झौता अनुसार सविधान नबने राजिनामा दिनेको सँख्या बढ्न सक्छ

काठमाडौ भदौ २ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले विगतमा भएको सम्झौता अनुसार सविधान निर्माण नभए सविधानसभाबाट राजिनामा दिनेको सँख्या बढ्ने चेतावनी दिएका छन् । सद्भावना पार्टीले सविधानसभाबाट…

ल हेर्नुस, मधेशी मोर्चाको ताजा विज्ञप्ति

;+o\’Qm nf]stflGqs dw]zL df]rf{ k|];–lj1lKt  cfh ldlt @)&@ efb| @ ut]sf lbg ;+o\’Qm nf]stflGqs dw]zL df]rf{sf] a}7s t/fO{–dw]z nf]stflGqs kf6L{sf] s]Gb|Lo sfof{no ljh\’nLjhf/ sf7df08f}df ;DkGg eof] . cfhsf] a}7sdf df]rf{åf/f…

शहिद परिवारलाई पचास लाख दिने मोर्चाको निर्णय

काठमाडौं, भदौ २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको थरुहट–मधेश आमहडतालका क्रममा आन्दोलनकारीहरुको प्रर्दशन गर्नेक्रममा ज्यान गुमाउने परिवारलाई नगद पचास लाख, शिक्षा र रोजगारीको व्यवस्था मिलाउने आज बसेको…

तत्कालै वार्तामा नवस्ने मोर्चाको निर्णय

काठमाडौँ, भदौ २ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विगतका सहमति कार्यान्वयन नहुन्जेल वार्तामा तत्कालै नबस्ने निर्णय गरेको छ । आज विहानै बसेको बैठकले २०६४ फागुनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला…