-बीपी यादव देशमा सविधानसभा चुनावको घोष्ाण्ाा भएपछि चुनावी अभियानका लागि एकीक ृत नेकपा (माओवादी) का अध्यक्ष्ा प्रचण्डले आफ्नै नेत ृत्वमा चुनावी जनपरिचालन समिति गठन गरेका छन् । त्यसैगरि काँग्रेस, एमालेलगायत मधेसी…
Category: Uncategorized
गिरीजा प्रसाद कोइरालाले शपथ ग्रहण्ा गराउनु भयो
बबन सिहनेता, मधेशी जनअधिकार फोरम नेपाल अन्य अन्य पार्टीमा जाने चर्चा चलिरहँदा तपार्इ फोरम नेपालमै किन आउनु भयो ?(-मधेशी जनअधिकार फोरमले मधेशी, दलित, आदिवासी जनजाति, महिला, पिछडावर्ग, लिम्बु गुरुगंलगायत समुदायको…
विभिन्न दल चहार्दै मधेशी नेताहरु
मधेश विद्रोहअािघ मधेशवेश पार्टीको रुपमा नेपाल सद्भावना पार्टी मात्र थियो । मधेश विद्रोहसँग जन्मेका मधेशी जनअधिकार फोरम नेपाल र त्यसपछि तरार्इ मधेश लोकतान्त्रिक पार्टी गरी तीन पार्टी मात्र थिए ।…
हालसम्म मारिएका पत्रकारहरुको सूची
द्वन्द्वकालदेखि हालसम्म मारिएका पत्रकारहरुको सूची(नेपाल पत्रकार महासंघसँग उपलब्ध मारिएका पत्रकारहरुको सूची ।यसमा छुट भएका अन्य मारिएका पत्रकारहरुको विवरण पुष्टि गर्ने क्रम जारी छ ।) क्र.सं. नाम सम्बद्ध संस्था मिति मृत्युको…
नागरिकतासम्बन्धी अधिकार
नेपालको अन्तरिम संविधान, २०६३ को भाग २ मा नागरिकतासम्बन्धी व्यवस्था गरेको छ । संविधान प्रारम्भ हु“दा बखत नेपालको नागरिकता प्राप्त गरेको र भाग २ बमोजिम प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको…
पुरानो मोर्चाको आवश्यकता छैन
शरत्सिह भण्डारीअध्यक्ष, राष्ट्रिय मधेश समाजवादी पार्टीतमलोपाको ‘हाई टी’ ले नेपाली राजनीतिकमा निकै चर्चा पाएको छ, खास के भयो त्यहाँ ?–हो तपाईले भने जस्तै हामीलाई आएको निमन्त्रणामा पनि ‘हाई टी’ नै…
अधिकारका लागि स्ववियु निर्वाचन
सविधानसभाको पूर्व तयारी स्ववियू चुनावयस पटकको स्ववियू निर्वाचन संविधानसभाको पूर्व संघारमा हुदैछ । यसले नेपाली राजनीतिमा निकै परिवर्तन ल्याउने अपेक्षा हामीले गरेका छौ । यसलाई हामी एउटा मिनी सविधानसभाको रुपमा…
मधेशी पत्रकार संघको अभियान
पत्रकारहरुको हकहितका लागि खासगरी मधेशी पत्रकारको हितमा काम गर्न भर्खरै गठन भएको मधेशी पत्रकार संघले थारै दिनमा चर्चा पाउन थालेका छन् । देशैभरि विभिन्न सञ्चार क्षेत्रमा क्रियाशिल मधेशी पत्रकारहरुको यो…

