काठमाडौ जेठ २५ गते । नेपाल मधेश फाउण्डेशनका निर्देशक तुलानारायण साहले मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको मधेशमा स्थान नरहेको टिप्पणी गरेका छन् । तीन दलले गरेको सहमतिमा…
Category: Uncategorized
३० दलीय गठबन्धन विभाजित, असन्तुष्ट दलको बैठक तमलोपामा
काठमाडौ जेठ २५ गते । एमाओवादीका अध्यक्ष प्रचण्डले नेतृत्व गरेका ३० दलीय गठबन्धन विभाजित हुने भएको छ । अध्यक्ष प्रचण्ड र मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार एकातिर…
“मधेशी सब चोर हुन्छन् । ढोका राम्रोसँग लाउनु ”
शिवहरि ज्ञवाली “मनु मखु मर्स्या खः” काठमाडौका रैथाने नेवारहरुको मधेशीप्रतिको धारणालाई जनाउन यो प्रचलित भनाइ पर्याप्त छ । तर, मधेशीप्रति यो नेवारहरुको मात्रै धारणा होइन पहाडे राज्यव्यवस्थाको प्रतिनिधि व्यवहार पनि…
राउतको अभिव्यक्तिप्रति मधेशी पत्रकार खेद प्रकट
काठमाडौ जेठ २४ गते । स्वतन्त्र मधेशका लागि संघर्षरत सिके राउतले केही दिनपहिले आफ्नो फेसबुक मार्फत मधेशी पत्रकारमाथि लगाएको आरोपको खण्डन गर्दै मधेशी पत्रकार संघले त्यसलाई सच्याउनका लागि माग गरेको…
सिके राउतका लागि
-सुरेशकुमार यादव स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत ९मधेशलाई अलग देश बनाउने अभियन्ता० को फेसबुक स्टाट्स पढेँ । अरुले पनि पक्कै पढेको होलान् । कति मिडियाले त यसको समाचार पनि…
जहाँ मृत्यू माग गरिन्छ
जलेश्वर जनकपुर सडक निर्माण नहुँदा त्यहाँका जनताहरुले निकै सास्ती व्यहोर्नु परेको छ । जीर्ण अवस्थामा रहेको सो सडकबाट आवत जावतमा कठिनाई हुनुको साथै दुर्घटनामा परि घाइते हुनुको साथै मृत्यू समेत…
सिरहा र महोत्तरीमा शव फेला
महोत्तरी जेठ २३ गते । महोत्तरीको सुन्दरपुर गाविसको एक बाँसघारीमा एक पुरुषको शव फेला परेको छ । सुन्दरपुर–६ बस्ने ५५ वर्षीय प्रमेश्वर राय यादवको सुन्दरपुर–४ स्थित बाँसघारी फेला परेको स्थानीयवासीले…
गौर कारागार समयमा मर्मत सम्भार नहुँदा जिर्ण बन्दै
र।केश यादव ।रौतहट, जेष्ठ २३ । रौतहट सदरमुकाम गौरमाराणाकालिन समयमा बनाइएका कारागारको जिर्ण भवन हालै गएको भुकम्पबाट चर्किएपछि कैदीहरु त्रासपूर्ण अवस्थामा रात बिताउन बस्न बाध्य रहेका छन् । बैशाख १२…

