Khadya Bibhag

वैद्यका कार्यकर्ताले पिटे प्रचण्डका कार्यकर्तालाई

नेपालगन्ज, ८ वैशाख । नेकपा माओवादीका कार्यकर्ताले एनेकपा ९माओवादी० का जिल्ला कार्यसमिति सदस्य अधिवक्ता सुकईलाल बर्मालाई आज बिहान मरणासन्न हुने गरी कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान…

मैथिली भाषाको बारेमा भ्रम नछर्न सञ्चारमाध्यमलाई परिषद्को आग्रह

राजविराज बैशाख ८ गते । मैथिली साहित्य परिषद् सप्तरीले केही सञ्चार माध्यमले मैथिला भाषाको बारेमा भ्रामक समाचार सार्वजनिक गरेको भन्दै दुःख व्यक्त गरेको छ ।       मैथिल भवन…

रौतहतमा एक किशोरीको सामुहिक बलात्कार

राकेश यादवरौतहट, ८ वेशाख । रौतहटको भसढेवा गाविसमा एक बालिका सामुहीक बलात्कारका शिकार बनेकी छिन् । गरेका छन ।भसेडवा गाबिस की एक १६ बर्षिया किशोरीलाइ गाउँको पश्चिम पटि रहेको लाल…

किसानको रकम लिन वाँकी रहेकोमा मिलमा तलाबन्दी

राकेश यादवरौतहट, ८ वैशाख । उखु उत्पाद संघ रौतहटले उखु किसानको २१ करोड बाकि बक्यौता रहेकोमा श्रीराम सुगर मिल्स गरुडामा ताला लगाएका छन् । रौतहट, वारा र सर्लाहीका किसानहरुले गत…

प्रीटि जिन्टाको जीवनमा फेरी नयाँ पे्रमीको आगमन

मुम्बई— वाँलीवुडका इन्डियन प्रिमियर लिगमा किङ्ग्स इलेवेन पञ्जाबकी मालिकिनी एवं बलिउड अभिनेत्री प्रीति जिन्टाको अनुहारमा पछिल्लो समय छुट्टै चमक देखिएको छ । प्रेमी नेस वाडियासँग ब्रेकअप भएपछि निरास बनेकी उनको…

काठमाडौंबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, ३ को मृत्यु २० जना घाइते,

बैशाख ८ गते, काठमाडौंबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको यात्रुबाहक रात्रीबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।मलंगवा देखी काठमाडाँै चल्ने दैनिक रात्री सेवाको ना ४ ख ४५१६ नम्बर रात्री…

नेपाल सद्भावना पार्टीको विस्तारित बैठकको केही झलक

नेपाल सद्भावना पार्टीको बैशाख ३ गतेदेखि ६ गतेसम्म राजधानीमा केन्द्रीय समितिको विस्तारित बैठक बस्यो । बैठकले विभिनन निर्णयहरु गरेका छन् । 

ने.स.पाको राजनीतिक संगठनात्मक तथा भावी रणनीति

बैशाख ७ गते, काठमाडौँ . kf6L{sf /fli6«o cWoIf >L clgn s\’df/ emfHo\”sf] cWoIftfdf g]kfn ;b\\efjgf kf6L{ ;+3Lo sfo{;ldltsf] la:tfl/t a}7s a}zfv # ut] b]vL ^ ut] ;Dd ;fk kmNrfsf] ;ef sIf,…

नेपाल सद्भावना पार्टी प्रेस विज्ञप्ति

मिति ः २०७२ बैशाख ७ गतेप्रेस विज्ञप्तिनेपाल सद्भावना पार्टी संघीय कार्यसमितिको बिस्तारित बैठक पार्टीका राष्ट्रिय अध्यक्ष श्री अनिल कुमार झाज्यूको अध्यक्षतामा मिति २०७२ बैशाख ३ गते देखी ६ गते सम्म…

पुरुषको मुखबाट महिलाले सुन्न चाहने यी कुराहरु,

प्राय पुरुषहरु महिलालाई के मन पर्छ भन्ने आफुले बुझ्न नसकेको गुनासो गर्छन् । यहाँ केही त्यसता कुराको चर्चा गरिएको छ, जुन कुरा सुन्न महिलाहरु लालायित हुन्छन् तर पुरुषहरु भने भन्न…