राकेश यादव
रौतहट, ८ वेशाख । रौतहटको भसढेवा गाविसमा एक बालिका सामुहीक बलात्कारका शिकार बनेकी छिन् । गरेका छन ।
भसेडवा गाबिस की एक १६ बर्षिया किशोरीलाइ गाउँको पश्चिम पटि रहेको लाल बकैया नदी किनारमा घाँस काटिरहेको अवस्थामा दुई जना युवकले मुख थुनेर गत वैशाख ३ गते सामुहिक बलात्कारी गरेको कुरा सार्वजनिक भएका हुन् ।
नदि किनारमा घांस काटन गएको बेला सोही गाबिसका १८ बर्षिय रधुनन्दन राय यादव, सुनिल राय यादवले मुख थुनेर काँस बारीमा लगेर बलात्कार गरेको पिडित पक्षले जनाएको छ । पिडित पक्षले सोमवार साँझ इलाका प्रहरी कार्यालय गरुडामा पिडित पक्षले किटानी जाहेरी दर्ता गराएका छन् ।

आरोपी युवकहरु फरार रहेकामा उनीहरुको खोजतलास जारी रहेको जानकारी दिदै इलाका प्रहरी कर्यालय गरुडाका प्रहरी निरीक्षक सन्तु प्रसाद जयसवारले पिडित किशोरीको स्वास्थ्य परिक्षण भइसकेको समेत जानकारी दिए ।

तपाईको प्रतिक्रिया