Khadya Bibhag

संविधान प्राप्तिको जनआशा अपूरो २०७१

काठमाडाँै, ३० चैत । झन्डै एक दशकदेखिको संविधान प्राप्तिको जनचाहना २०७१ सालमा पूरा नभए पनि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा आशाका किरण देखिएका छन् । मुलुकको अर्थतन्त्रको उन्नयनका लागि पूर्वाधार निर्माणका…

एक दिन मात्र फुल्ने फूल

सिरहा, चैत ३० गते । वर्षको एक दिन मात्र फुल्ने फूल १ सुन्दा अचम्भ लाग्छ तर यो सत्य हो । पूर्व–पश्चिम राजमार्ग खण्डअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा…

गठबन्धनको बैठकमा मधेशी मोर्चा सहभागि नहुने महतोको उद्घोष

काठमाडौ, चैत २९ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ३० दलीय मोर्चाको औचित्य सकिएको भन्दै अब मोर्चाको बैठकमा मधेसवादी दलहरु सहभागि नहुने घोषणा गरेका छन् ।राजधानीमा आयोजित एक कार्यक्रममा…

बागलुङको उपनिर्वाचनमा यस्तो पो भएछ

बागलुङ, चैत २९ गते । बागलुङ क्षेत्र नम्बर एकमा सम्पन्न संविधानसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका चम्पादेवी खड्का विजयी हुनुभएको छ । खड्का निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मनकुमारी केसी भन्दा २ हजार…

प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, २९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नियुक्तिपत्रका आधारमा पद लम्ब्याई गैरकानुनी रुपमा तलब भत्ता लिएको अभियोगमा बाराका एक प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका…

३०दलीय मोर्चाद्धारा मृतक ठाकुरको परिवारलाई पाँचलाख रुपैँया हस्तान्तरण

रौतहट, २९ चैत । सशस्त्र प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका गौर नगरपालिका सपगढाका रामअशिष ठाकुरको आश्रित परिवारलाई पाँच लाख रुपैया दिएका छन् ।श्रीमती भगवतीया देवीलाई ३० दलिय मोर्चाले आइतवार गौरमा…

दहेज प्रथा’ को विरुद्ध चेतना फैलाउन अन्तर्राष्ट्रिय मैथिल कवि सम्मेलन

विराटनगर, २८ चैत । मैथिल भाषाको संरक्षण र सम्बद्र्धनका साथै ‘दहेज प्रथा’ को विरुद्ध चेतना फैलाउन आज यहाँ अन्तर्राष्ट्रिय मैथिल कवि सम्मेलन र विचार गोष्ठीको आयोजना गरियो । कार्यक्रममा नेपालका…

लुम्बनी प्रर्बद्धनमा जुटे पत्रकारहरु

कपिलवस्तु , चैत्र २८ गते । एकीकृत लम्बिनी पर्यटन प्रर्बद्धनका लागि ६ जिल्लाका पत्रकारले संयुक्त अभियान संचालन गर्ने भएका छन् । लुम्बिनीका ६ जिल्लाका ५० भन्दा बढी अगुवा पत्रकारको दुई…

सप्तरीका अग्नी पीडितलाई सास्ती, सभासद्ले भने, राज्यद्धारा विभेद भयो

सप्तरी, चैत्र २८ गते । सप्तरीको रम्पुरा मल्हनियाँ गाविसमा भएको भिषण आगलागीको तीन दिन वितिसक्दा पनि राज्यले त्यसको बारेमा केही सोचका छैन ।     चैत्र १२ गते सप्तरीको कन्चनपुर नगरपालिकाको…