भारी वर्षा भएर तरकारी खेतीमा अत्यधिक क्षति पु¥याए पनि लालबन्दी बजारबाट असार महिनामा मात्रै ११ करोड बढीको तरकारी निकासी भएको छ । किसानले तरकारी बिक्री गरेर मनग्य आर्जन गर्ने मुख्य…
Category: कृषि
यसरी मनाइयो कोदो दिवस
राष्ट्रिय कृषक महासंघ र एग्रकल्चर जर्नालिष्ट एशोसिएसन नेपाल (अनाज)ले साउन १५ गते संयुुक्त रुपमा चौथो कोदो दिवस मनाएका छन् । सो दिवसको प्रमुख अतिथी कृषि तथा पशुुपन्छी विकास मन्त्री रामनाथ…
तरकारी परीक्षणका लागि प्रयोगशाला
धनुषाको ढल्केवरस्थित कृषि उपज बजार बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ स्थापना गरिएको छ । हरियो तरकारी र फलफूलमा बिषादीको मात्रा जाँच गर्न प्रयोगशालाको स्थापना गरिएको हो । नेपाल सरकारको…
तरकारी खेतीले फेरिएको निलमदेवीको जीवन
धनुषाको मिथिला नगरपालिका–८, कसुमबिछौना गाउँकी निलमदेवी यादव छ जनाको परिवार पाल्न अरुको खेतबारीमा कृषि मजदुरी गर्नुहुन्थ्यो । अरुको खेतबारीमा काम गर्दा मनग्य तरकारी उब्जाउने निमलको घरमा भने मुस्किलले तरकारी पाक्थ्यो…
सरकारले मूल्य तोकेपनि किसानले पाउँदैन उचित मूल्य
सरकारले प्रत्येक वर्ष धान तथा अन्य बालीको न्युनतम समर्थन मूल्य तोक्दै आएको छ तर त्यसबाट अधिकाँश फाइदा लिन सकिरहेको छैन । सरकारले समर्थन मूल्य तोके पनि किसानले उचित मूल्य नपाएको…
किसानले परिचयपत्रका आधारमा मात्र पाउछन् सुविधा
किसानले यो चालु आर्थिक वर्षदेखि किसान परिचयपत्रको आधारमा सरकारबाट सेवा सुविधा पाउने भएको छ । करिब २० किसान सुचिकृत भइसकेका छन् । उनीहरुलाई वर्गीकरण गरी किसान कार्ड उपलब्ध गराउने सरकारको…
पूर्व नगरप्रमुख मुनि साहको कृषिमा सक्रियता
–जीवछ यादव लहान नगरपालिका देशैभरीमा सबैभन्दा बढी २४ वडा भएको नगरपालिका हो । यो नगरपालिका अब उपमहानगरपालिका बन्नुपर्छ भने आवाज उठिरहेको छ । उपमहानगरपालिकाको लागि चाहिने मापदण्ड पुग्नै लागेको लहान…
अनाज र खाद्यका लागि कृषि अभियानले यसरी मनायो रोपाइ महोत्सव
खाद्यका लागि कृषि अभियान, कालिदेवी उच्च मावि काभ्रेस्थली र एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट (अनाज)ले शनिवार तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा शनिवार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएका छन्…
उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् । एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले…
‘कृषि तथा खाद्य क्षेत्रमा देखिएका चुनौतिहरु समाधान गर्न एकजुट हुन आवश्यक
काठमाडौं असार ५ गते । खाद्य तथा कृषि क्षेत्रमा देखिएका चुनौतिको सामना गर्न सबै एकजुट भएर लाग्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । खाद्य प्रणाली रुपान्तरणको खाँचो औँल्याउदै सरोकारवालाले संयुक्त…

