जनकपुर असार ९ गते । कोदोको महत्व उच्च रहेपनि त्यसको प्रयोग र उत्पादन दुवै कम हुँदै गइरहेको छ । अहिले पनि समाजमा कोदोप्रति हेर्ने दृष्टिकोण सकारात्मक नरहेको कारण कोदो खेतीप्रति…
Category: कृषि
आँपका किसानको गुनासोः एक त उत्पादन कम भयो, अर्कोतिर उत्पादन भएको पनि रुखमै कुहिन थाल्यो’
सिरहा असार ७ गते । आँपको राजधानी मानिने सिरहा र सप्तरीमा यसवर्ष आँप उत्पादनमा कमी आएको छ । सिरहामा ६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको आँपखेतीबाट प्रतिहेक्टर ५.५ मेट्रिक टन दरले…
दूध ढुवानी गर्ने गाडीका लागि लोगो उपयोग गर्न आग्रह
काठमाडौँ असार ६ गते । नेपाल डेरी एशोसिएशनले राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा जारी गरिएको लोगो प्रयोगमा ल्याउन डेरी उद्योगीहरुलाई आग्रह गरेको छ । एशोसिएशनले आज एक विज्ञप्ति जारी गरी सो…
उत्कृष्ट किसानले नै भन्छन्, ‘अनुदानको लोभले किसान नबनौं,
काठमाडौं असार ५ गते । सात प्रदेशका उत्कृष्ट कृषक तथा कृषि उद्यमीहरुले अनुदानको लोभमा कृषि कर्ममा लाग्ने नक्कली किसान आफैलाई घात हुने भन्दै त्यसो नगर्न सुझाव दिएका छन् । सरकारले…
कृषिको आधुनिकीकरण राष्ट्रिय सम्मेलन सम्पन्नः यस्तो छ विज्ञको रोडम्याप
काठमाडौं असार ५ गते । कृषिमा यान्त्रिकरण तथा आधुनिकिकीकरणका लागि कृषि अनुसन्धानबाट प्राप्त उपलब्धीको प्रसारमा जोड दिनुपर्नेमा कृषि विज्ञहरुले जोड दिएका छन् । कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त…
कृषि विकासका लागि कृषि वनको अध्ययन आवश्यक
काठमाडौँ असार ५ गते । कृषि र वन एक अर्कासँग सम्बन्धीत भएपनि एक अर्कालाई स्वीकार नगरेको गुनासो सरोकारवालाहरुले गरेका छन् । वनलाई न मासिकन कृषि वनलाई प्रवद्र्धन गर्न सकिन्छ तर…
निजी क्षेत्र डेरीको गाडीमा पनि लोगो प्रयोग
काठमाडौँ असार ४ गते । निजी डेरी उद्योगमा पहिलो पटक लोगो प्रयोग गर्नेमा हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रे भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले असार ४…
कर्णाली प्रदेशमा अर्गानिक उत्पादन र बजारीकरणमा जोड
काठमाडौं असार ४ गते । अर्गानिक खेतीलाई स्थापना गर्दै आएको कर्णाली प्रदेशले अब खाद्य गुणस्तर अनुगमन र बजारीकरणमा जोड दिने भएको छ । अन्तराष्ट्रिय खाद्य प्रणाली २०२१ को सन्दर्भमा आयोजित…
किसानको पहिचानविना कृषिमा विकास असम्भव
काठमाडौं, असार ३ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाल कुमारी साहले कृषि क्रान्तिकालागि जस्तो सुकै कदम चाल्नपनि पछि हट्न नहुने बताउनु भएको छ । कृषि विभाग तथा नेपाल…
आत्मनिर्भरतर्फ लुम्बनी प्रदेशको कृषि
काठमाडौं असार ३ गते । जनताको खाद्य तथा पोषण प्रणाली सक्षम बनाउँदै दीगो विकास लक्ष्य हासिल गर्नका लागि कृषिमा प्राथमिकता दिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ । आगामी वर्षका लागि…
