Khadya Bibhag

चीनले नेपाललाई कृषि प्रविधिमा सहयोग गर्ने भनि नार्कसँग सम्झौता

काठमाडौँ साउन ७ गते । नेपाल र चीनबीच कृषिसँग सम्बन्धित प्रविधि विकास तथा सीपको आदान–प्रदान गर्ने समझदारी भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० र चीनको सिचुवान एकेडमी अफ…

लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सकारात्मक

काठमाडौँ साउन ६ गते । नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र भारतीय…

राजकुमारको सोहजन आन्दोलन

सर्लाही, साउन ६ गते । सर्लाहीको चनद्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सोहिजन आन्दोलनको शुभारम्भ गर्नुभएको छ । असार ३१ गते एक कार्यक्रमका बीच चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले सो आन्दोलनको घोषणा…

जनकपुरमा बीएससी एजी पढाई हुने

मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक बीएससी एजीको अध्ययन–अध्यापन हुने भएको छ । जनकपुरस्थित जनकपुर कम्युनिटी कलेज (जेसीसी)मा बीएससी एजी (ब्याचलर अफ साइन्स (अनर्स) इन एग्रीकल्चरको अध्ययन अध्यापनको अनुमति पाउने…

जर्मनले मल कारखाना खोली दिने !

करिब रु ९३ अर्ब ५३ करोड (७१ करोड ४० लाख अमेरिकी डलर) बराबरको लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री अध्यक्ष रहने…

नार्कलाई पुनसंरचना गर्न समिति गठन

कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई पुनसंरचना गर्नका एक उच्च स्तरीय समिति गठन गर्नुभएको छ । नार्कका पूर्व कार्यकारी निर्देशक डा.टेकबहादुर गुरुङको नेतृत्वमा…

रोपाईँ महोत्सवको महत्व

‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मुल नाराका साथ असार १५ गते देशैभर २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव रुपमा मनाएको छ । कृषि तथा पशुपन्छी विकास…

मलमा झेलः एक अब भन्दा बढी रकम गोलमाल गर्ने दाउ

चार वर्षअघि चीनबाट रासायनिक मल ल्याउन सम्झौता गरेका कम्पनीले अहिले मल ल्याएर सरकारलाई जवर्जस्ती बुझाउन खोजेका छन् । त्यतिबेला मल महँगो थियो, यतिबेला सस्तो भएको छ । त्यही पुरानै सम्झौता…

उखु किसानको समस्या समाधानका लागि उपसमिति गठन

उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ । समितिका सदस्य…

लम्पी स्किन रोगको प्रकोप

गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार…