मधेशी दलमा नेतृत्व पुस्तान्तरणको माग

हालैको जेन–जी पुस्ताको आन्दोलनले नेपाली राजनीतिक वृत्तलाई व्यापक रुपमा हल्लाएको छ । भदौं २३–२४ गते जेनजी पुस्ताले आन्दोलन गरेको थियो । सो आन्दोलनको प्रभाव अब दलभित्र पनि देखिन थालेको छ…

प्रधानमन्त्री कार्कीज्यु सुधन गुरुङलाई जेल हाल्नसक्नु हुन्छ ?

काठमाडौँ, भदौ ३० गते । प्रधानमन्त्री सुशिला कार्कीले पदभार ग्रहण गर्दैैँ सिंहदरवार, सर्वोच्च अदालत लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने, आन्दोलनका क्रममा निर्दोष जनतामाथि आक्रमण गर्ने जसलाई भए पनि…

रामरिझन यादव भन्नुहुन्छ “सेनापतिको कदमले संविधान खारेज गर्ने संकेत दिन्छ”

काठमाडौं, भदौ २६ गते । राजनीतिकर्मी एवं सामाजिक अभियन्ता रामरिझन यादवले वरिष्ट पत्रकार किशोर नेपालको सामाजिक सञ्जालमा गरिएको अभिव्यक्तिको हवाला दिँदै प्रधान सेनापतिले राष्ट्रपतिलाई राजीनामा दिन दबाब दिएको खबर सार्वजनिक…

भारतीय प्रधानमन्त्री मोदीले नेपालको घटना बारे गर्नुभयो दुख व्यक्त

काठमाडौं भदौं २४ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भइरहेको हिंसात्मक घटनाबारे गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । दिनभरको भ्रमण सकेर फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालका पछिल्ला…

आज राती १० बजेदेखि सेना परिचालन

अहिले राति १० बजेबाट संयुक्त सुरक्षा फौज परिचालन हुने नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु तैनाथ हुने सम्बन्धमा १. हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा…

सरकारबाट समर्थन फिर्ता लिन बीपी साहको सिके राउतलाई प्रस्ताव

श्री अध्यक्षज्यू, जनमत पार्टी, केन्द्रीय समिति विषयः सरकारलाई दिइएको समर्थन फिर्ता लिने सम्बन्धमा प्रस्ताव महोदय, देशको शासन व्यवस्था सुधार्न र आम नागरिक, विशेषतः युवाहरूको भविष्य सुनिश्चित गर्नका लागि ‘जेनजी आन्दोलन’…

काठमाडौं चक्रपथभित्र कहाँ कहाँ छन् कर्फ्यु ?

जेन–जी आन्दोलनप्रति राष्ट्रिय मुक्ति पार्टीको समर्थन, सरकारको दमनप्रति कडा आपत्ति

काठमाडौं, भदौ २४ गते । राष्ट्रिय मुक्ति पार्टीले जेन–जी युवाहरूले सुरु गरेको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारद्वारा गरिएको दमनको कडा निन्दा गरेको छ। पार्टीका अध्यक्ष राजेन्द्र महतोले सोमबार जारी गरेको…

सरकारविरुद्ध यसरी जागे काठमाडौँका जेनजी

काठमाडौँ, भदौ २३ गते । राजधानीको राजनीतिक तथा सामाजिक आन्दोलनको केन्द्र मानिने माइतीघर मण्डला आज फेरि एकपटक प्रदर्शनकारीले भरिएको दृश्य देखियो। बिहान ११ बजेदेखि सुरु भएको यो प्रदर्शन जेनजीहरुले आयोजना…

राजेन्द्र महतोले भन्नुभयो, ‘‘पहिला मोर्चाको नेताहरु सुध्रिनुपर्छ’’

काठमाडौँ भदौ १८ गते । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जागर अभियानमार्फत अरुलाई सुधार्नु भन्दा पहिले यही मोर्चामा रहेका नेताहरु सुध्रिनुपर्ने बताउनुभयो । सप्तरीको राजविराजमा आयोजित सङ्घीय लोकतान्त्रिक…