काठमाडौं असोज २२ गते । जनता समाज पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट मन्त्री फिर्ता नबोलाउने बताउनु भएको छ । यो चुनावी सरकार भएको कारण सरकारबाट मन्त्री फिर्ता बोलाउन नहुने उहाँले…
Category: मुख्य समाचार
जसपा र एमालेबीच कुन कुन क्षेत्रमा भयो सहमति ? (लिस्ट हेर्नुंस्)
काठमाडौँ असोज २२ गते । नेकपा एमाले र जसपा नेपालबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल हुने भएको छ । नेकपा एमाले र जसपा नेपालबीच शनिबार तालमेलको अन्तिम खाका तयार भएको हो…
जसपा आउट लोसपा इनः काँग्रेससँग लोसपा वार्ता गर्दै
काठमाडौँ असोज २१ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेपाली काँग्रेससँग छलफल थालेको छ । जनता समाजवादी पार्टी नेपाल काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले वार्ता र छलफल…
अन्ततः लोसपा र एमालेबीच नहुने भयो चुनावी गठबन्धन
काठमाडौँ असोज १७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र केपी शर्मा अोली नेतृत्वको नेकपा एमालेबीच तत्काल चुनावी गठबन्धन नहुने भएको छ । लोसपाका अध्यक्ष ठाकुर र…
नयाँ पार्टी खोलेर विद्रोह गर्ने मुडमा राजेन्द्र महतो !
‘पाँच वर्षमा के गरे, यत्रो आन्दोलन भयो । यतिका मान्छे सहादत दिए । यतिका मान्छे घाइत भए । तर मधेशले के पायो ? अब फेरि चुनाव लडेर त्यही संसदको चक्कर…
लोसपा सप्तरीबाट सिफारिस भएका तीनजना उम्मेदवारले समर्थन गर्नुभयो शरदसिंह यादवलाई
काठमाडौँ असोज १५ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सप्तरी–२ (ख) का लागि उम्मेदवार सिफारिस भएका डा.शरतसिंह यादवलाई सिफारिस भएका अन्य उम्मेदवारले समर्थन गरेको छ । लोसपाले सप्तरी–२ (ख) मधेश…
सत्ता गठबन्धन दलमा प्रारम्भिक सहमति, कुन दलले पाए कुन कुन क्षेत्र ?
काठमाडौं असोज १३ गते । पाँच दलीय सत्ता गठबन्धनले प्रतिनिधिसभाका १ सय ६० सिटमा प्रारम्भिक सहमति जुटाएका छन् । यद्यपी अझैपनि गठबन्धन दलहरुको बीचा कपितय क्षेत्रमा दोहोरो दावी रहेको छ…
मन्त्री यादव अमेरिकामा
काठमाडौँ असोज ११ गते । वन तथा वतावरण मन्त्री प्रदीप यादव अमेरिका पुग्नु भएको छ । अमेरिकामा हुने एक कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नका लागि उहाँ अमेरिका पुग्नु भएको हो…
लोसपाका लागि एमालेसँग सहज छैन गठबन्धन
एमाले र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी गठबन्धन हुने भनि अहिले राजनीतिक चर्चाले ठाउँ लिएको छ । पाँच दलीय गठबन्धनसँग कुरा नमिलेपछि लोसपा एमालेसँग चुनावी तालमेलका लागि…
मधेशमा गठबन्धन दलमध्ये कसको शक्ति कति ?
प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा भइसकेपछि दलहरु आफ्नो उम्मेदवार कसरी चयन गर्ने त्यसको तयारीमा लागेका छन् । सत्ताधारी पाँच दलीय गठबन्धनले देशैभर चुनावी गठबन्धन गरेर निर्वाचनमा भाग लिने निर्णय…
