काठमाडौँ जेठ २६ गते । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की,…
Category: मुख्य समाचार
चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त सामग्री हस्तान्तरण
काठमाडौँ जेठ २५ गते । सत्तारुढ नेकपा (एमाले) ले चिनियाँ कम्युनिस्ट पार्टीबाट कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि प्राप्त स्वास्थ्य सामग्री आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । एमालेका महासचिव…
प्रदेश २ मा जसपा (उपेन्द्र यादव पक्ष) र काँग्रेसबीच सहमति, भोली सपथग्रहण
काठमाडौँ जेठ २५ गते । जनता समाजवादी पार्टी नेपालले नेतृत्व गरेको प्रदेश २ सरकारमा नेपाली काँग्रेस र माओवादी केन्द्र सहभागी हुने भएको छ । उपेन्द्र यादव पक्षको जसपा, काँग्रेस, माअोवादी…
ओली पक्ष र माधव पक्षमा बीच समिट होटलमा वार्ता
काठमाडौँ जेठ २५ गते । नेकपा एमालेमा प्रधानमन्त्री केपी शर्मा अोली र माधव कुमार नेपालबीच एकताका लागि पहल भइरहेको छ । दोस्रो तहको नेताबीच अहिले ललितपुरस्थित समिट होटलमा वार्ता भइरहेको…
महन्थ ठाकुरले किन बुझाउन सक्नुभएन निर्वाचन आयोगमा प्रमाण ?
काठमाडौँ जेठ २५ गते । जनता समजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले माग गरेको कागजात अझै बुझाउन सक्नु भएको छैन । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जेठ १८…
मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमडौँ जेठ २५ गते । प्रधानमन्त्री केपी शर्म अोलीले गर्नु भएको मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । छलफलका लागि दुवै पक्षकालाई असार ८ गते…
प्राधानमन्त्री अोलीले भन्नुभयो, ‘भारतसँग पाउनु पर्ने जति सहयोग पाइरहेको छैन’
काठमाडौँ जेठ २४ गते । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आफूले अपेक्षा अनुसारको सहयोग नपाएको गुनासो गर्नुभएको छ । बीबीसी हिन्दी सेवासँग कुरा गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफूले…
लालबाबु राउतलाई संसदीय दलको नेता बनाउन ककसले गरे हस्ताक्षर ? (नामावलिसहित)
जनकपुर जेठ २४ गते । जनता समाजवादी पार्टी प्रदेश २ को प्रदेशसभा संसदीय दलको नेतामा सो पार्टीका कार्यकारिणी सदस्य लालबाबु राउतलाई चयन गरेको छ । उहाँलाई संसदीय दलको नेता चयन…
प्रदेश २ सरकारमा जसपा, काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकार बन्दै
काठमाडौँ जेठ २४ गते । प्रदेश २ मा जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकार बन्दैछ । जसपा नेतृत्वको सरकारमा काँग्रेसबाट दुईजना र माओवादी केन्द्रबाट १…
सिंहदरवार V\S मधेश भवनः ठाकुरलाई सिंहदरवारमा अल्झाएर मधेश हान्ने दाउमा उपेन्द्र
काठमाडौँ जेठ २३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेता तथा कार्यकर्ता सिंहदरवारमा अविर र खादा लगाएर खुशीयाली मनाइ रहँदा अर्का अध्यक्ष उपेन्द्र यादवले मधेशभवनमा संसद…
