निर्वाचन आयोगले माग गर्यो महन्थ ठाकुरसँग कार्यकारिणी समिति सदस्यको हस्ताक्षर

काठमाडौँ जेठ १९ गते । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्षका महन्थ ठाकुरसँग केन्द्रीय समितिमा रहेको सदस्यको हस्ताक्षर र त्यसको निाणर््य प्रतिलिपी राजिनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ अनुसार…

उपेन्द्र यादवले भन्नुभयो, ‘व्यपार घाटा काम गर्ने नाममा ढुगां, गिटी, बालुवा निकासी गर्ने कार्य राष्ट्रघाती कार्य हो’

काठमाडौँ जेठ १९ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यपारघाटा न्युनीकरण गर्न खानीजन्य ढुगां, गिटी, बालुवा निर्यात अथवा निकासी गर्ने कार्य राष्ट्रघाती कार्य रहेको बताउनुभयो । अध्यक्ष…

जेठ महिनाभिर लम्बियो लकडाउन, विहान नौ वजेसम्म किराना पसल खुल्ने

काठमाडौँ जेठ १९ गते । आज तीन जिल्लाको जिल्ला प्रमुख जिल्ला अधिकारीको बीचमा भएको छलफल अनुसार निषेशज्ञालाई जेठ ३१ सम्म बढाइएको छ भने विहान ९ वजेसम्म मात्र किराना पसल खोल्न…

उपेन्द्र यादव अघिअघि महन्थ ठाकुर पछिपछि

काठमाडौँ जेठ १९ गते । जनता समाजवादी पार्टी नेपाल फुटको संघारमा पुगेको छ । पार्टीमा देखिएको विवादमा अध्यक्ष उपेन्द्र यादव अघिअघि र अर्का अध्यक्ष महन्थ ठाकुर पछिपछि हिडिरहेको देखिन्छ पछिल्लो…

जसपाका युवा नेताहरु भन्नुहुन्छ, ‘हाँसीखुशी हात मिलाएर पार्टी अलग गर्दा राम्रो’

काठमाडौँ जेठ १९–जनता समाजवादी पार्टी विभाजनको अवस्थामा पुगिसकेको छ । हिजो दुईजना अध्यक्षले एक अर्कालाई पार्टीबाट गरेको निष्कासनले एउटा कुरा स्पष्ट भयो कि कुनै चमत्कार भयो भने मात्र यो पार्टी…

महन्थ ठाकुरसँग दुई विकल्पः उपेन्द्र यादवसँग भिड्ने कि राजपा ब्युँत्याउने

काठमाडौँ जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी नेपाललाई ब्युँत्याउने मनस्थिति बनाई सक्नु भएको छ । उहाँले त्यसका लागि आफ्नो पार्टीमा आन्तरिक छलफल…

साधारण सदस्य समेत नरहने गरी उपेन्द्र यादवलाई महन्थ ठाकुरले गरे पार्टीबाट निष्कासित

काठमाडौं जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि पार्टीबाट निष्ककासन गर्नुभएको छ । पार्टीको साधारण सदस्य समेत नरहनेगरि अध्यक्ष ठाकुरले उहाँलाई…

उपेन्द्र यादवले पार्टीबाट निष्कासित गरेपछि ठाकुरले बोलाए आकस्मिक बैठक

जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेपछि उहाँहरु आकस्मिक…

मन्त्रीपुनर्गठन बारे एमालेमा छलफल

काठमाडौं जेठ १८ गते । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ । बिहान ११ बजे बोलाइएको बैठक करिब दुई घण्टा ढिलो बसेको छ । बैठकमा पार्टीको…

जसपा (उपेन्द्र यादव पक्ष) को बैठक बस्दै

काठमाडौ जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णलाई कारवाही गर्ने विषयमा आज छलफल गर्ने…