जसपा नेपाल फुटाएको आरोप लागेपछि दीपेन्द्र झाले दिनुभयो राजिनामा (राजिनामापत्रसहित)

काठमाडौँ जेठ ४ गते । जनता समाजवादी पार्टी नेपालबाट अधिवक्ता दीपेन्द्र झाले पनि राजिनामा दिनुभएको छ । हालै जसपा नेपाल विभाजनमा दीपेन्द्र झाको हात रहेको आरोप लागेको कारण उहाँले नैतिकताका…

महन्थ ठाकुरले गर्नुभयो प्रधानमन्त्री प्रचण्ड समक्ष उपेन्द्रको गुनासो

काठमाडौँ जेठ ३ गते । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन हुनुपर्ने कुरा पुनः दोहोर्याउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा…

मधेश प्रदेशमा सरकार बनाउन दलहरुको दौडधुप

जनकपुर, जेठ ३ गते । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका साझेदार दलले समर्थन फिर्ता लिएपछि अहिले सरकार गठन चुनौतिपूर्ण बनेको छ…

प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे महन्थ ठाकुर

काठमाडौं जेठ ४ गते । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष मोहन्थ ठाकुर प्रधानमन्त्री प्रचण्डलाई  भेट्नको लागि सिंहदरबार पुग्नुभएको छ। स्थित प्रधानमन्त्री कार्यालयमा हुने भेटघाटमा लोसपका अध्यक्ष ठाकुर सहित सो पार्टीका वरिष्ठ…

जसपाका अध्यक्ष अशोक राइले भन्नुभयो, ‘पार्टीका सम्पूर्ण कार्य सुचारु छ’ (विज्ञप्तिसहित)

काठमाडौँ जेठ ३ गते । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राइले आफ्नो पार्टीका सम्पूर्ण कार्य सुचारु रहेको बताउनु भएको छ । जसपाका अध्यक्ष राईले हिजो एक विज्ञप्ति जारी गरी अदालतको…

अशोक राइ नेतृत्व जसपाका नेतालाई कारवाही

काठमाडौं जेठ ३ गते ।गत वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजनमा संलग्नलाई निष्कासन गरिएको छ । जसपा नेपालको मंगलबार र बुधबार ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी…

पार्टी विभाजन गर्ने बारे जसपा नेपालले भण्डाफोर गर्ने

काठमाडौँ जेठ २ गते ।  जनता समाजवादी पार्टी नेपालले सत्ता गठबन्धनमा रहेका मुख्य दलहरुले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ । हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले सो निष्कर्ष निकालेको पार्टीका…

जसपा नेपालको बैठकमा पार्टी विभाजनको विषय उठ्यो

काठमाडौं, ३१ वैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकमा पार्टी विभाजन लगायतका विषयमा छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय कुपन्डोलमा आज बसेको बैठकमा सांसद राजकिशोर यादवले पार्टी विभाजनको…

अशोक राइसहित सात जना तथा निर्वाचन आयोग विरुद्ध उपेन्द्र यादवले गराए रिट दर्ता (रिटको पूर्णपाठसहित)

काठमाडौँ बैशाख ३१ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोग र पार्टी विभाजन गरेका अशोक राइसहित सांसदहरु विरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।…

मधेश प्रदेशका मुख्यमन्त्रीले योजना आयोगलाई पठाउन सकेनन् अनुदानको प्रस्ताव

बैशाख २८ गते ।  आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि देशभरबाट तीन हजार छ सयभन्दा बढी प्रस्ताव राष्ट्रिय योजना आयोगलाई प्राप्त भए पनि मधेस प्रदेशबाट   एउटा पनि…