काठमाडौँ फागुन ११ गते । अमेरिकी प्रशासनको कुनै ठूलो अधिकारी कुनै देशमा जान चाहन्छन् र त्यो देशको सरकारले त्यसलाई आउन न देओस्, यस्तो प्राय हुँदैन । तर नेपालले यसरी अमेरिकाको…
Category: मुख्य समाचार
जसपा, माओवादी र नेकपा (एस) बीच छलफल, जसपाले पाउला उपराष्ट्रपति ?
काठमाडौँ फागुन ११ गते । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको बीचमा छलफल सुरु भएको…
जसपाको विधान अधिवेशन चैत २७ गतेदेखि हुने
काठमाडौँ फागुन ७ गते । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन चैतको २७, २८ र २९ गते हुने भएको छ । जसपाको आजदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन…
राष्ट्रपतिका लागि रामचन्द्र पौडेलले माग उपेन्द्रसँग सहयोग
काठमाडौँ फागुन ६ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटघाट भएको छ । जसपाको केन्द्रीय कार्यालयमा शुक्रवार दुई नेताबीच करिव आधा…
मुख्यमन्त्री जसपाको हो कि लोसपाको ?
जनता समाजवादी पार्टी नेपालमा अचेल एउटा चर्चा हुने गरेको छ, मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव जसपा नेपालको मुख्यमन्त्री हुनुहुन्छ कि लोसपाको । सरोज यादव महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक पार्टी नेपाल…
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच आज भेटभार्ता भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा उहाँहरुको बीचमा भेटवार्ता भएको हो । भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र…
‘प्रचण्ड नेतृत्व सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्म मात्र’
काठमाडौँ फागुन १ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्मका लागि मात्र रहेको दावी गर्नुभएको छ । कपिलवस्तुमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेला…
तीन दिने भ्रमणमा भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै
काठमाडौँ माघ २७ गते । भारतका विदेश सचिव विनय मोहन क्वात्राले तीन दिने नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा विदेश सचिव क्वात्रा फाल्गुण १…
बक्यौता रकम भुक्तानी गर्न मधेश प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण
मधेस प्रदेशमा विगत आर्थिक वर्षमा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमअन्तर्गतका योजनाको करिब रु एक अर्ब बक्यौता रकम तत्काल भुक्तानी गर्न निर्माण व्यवसायीले आग्रह गर्नुभएको छ । मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री…
प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष अोलीबीच बालुवाटारमा भेटघाट
माघ २४ गते । प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री…
