वैदेशिक रोजगारको मतः जनमत पार्टी कमजोरिँदा डा. बबी सिंहतर्फ सरेको मधेशी समर्थन

काठमाडौ फागुन १६ गते । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीलाई अप्रत्याशित सफलता दिलाउन वैदेशिक रोजगारमा रहेका नेपाली, विशेषगरी खाडी मुलुकमा कार्यरत मधेशी समुदायको भूमिका निर्णायक थियो । तर यसपटकको…

मधेशमा उठेको रास्वपाको लहरः उत्साह, असन्तुष्टि र संगठनको परीक्षा

काठमाडौँ फागुन १५ गते । तराई–मधेशको राजनीतिक माहोल फेरि तातेको छ। चोक–चौराहादेखि चिया पसलसम्म एउटै नाम घुमिरहेको छ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । छोटो समयमा नै चर्चा र चासोको केन्द्र…

सिके राउत कमजोर पर्दै गएपछि उपेन्द्र यादवसँग गर्नुभयो सहमतिको यस्तो प्रयास

काठमाडौँ फागुन १५ गते जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले सप्तरी–२ मा आफू कमजोर हुँदै गएपछि बाजी हात पार्न अनेक उपाय खोज्न थाल्नु भएको छ । सप्तरी–२ का उम्मेदार राउतको जनाधार…

सङ्घीयता विरोधी पार्टीहरुले प्रदेश खारेज गरेर फेरी मधेशी जनतालाई गुलाम बनाउन चाहेको दावी

सप्तरी फागुन ९ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी पार्टीहरुले प्रदेश खारेज गरेर फेरी मधेशी जनतालाई गुलाम बनाउन चाहेको बताएका छन् । सप्तरीको क्षेत्र नम्बर…

सप्तरी–३ः काका–भतिजाको लडाइमा उपेन्द्रलाई फाइदा

यसपटकको चुनावमा सप्तरी त्यति चर्चामा छैन । गत चुनावमा जनता समाववादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत एउटै क्षेत्र सप्तरी–२ बाट चुनाव लडेपछि सप्तरी चर्चाको…

उपेन्द्र यादवले भन्नुभयो, “उम्मेदवारलाई कडा प्रश्न गर्नुस्”

काठमाडौं माघ २० गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा चुनावका बेला झुठा आश्वासन बाँडेर चुनाव जितेर गएका तर बाचा पूरा नगरेका उम्मेदबारलाई कडा प्रश्न गर्न आममतदातालाई…

ओलीसँग मिल्न नदिन इतिहासको चिराचिरा

७५ वर्ष पुरानो पार्टी नेपाली काँग्रेस विभाजन भएको छ । काँग्रेस पार्टीको विशेष महाधिवेशने सो पार्टीका महासचिव गगन थापालाई सभापति बनाइ सकेको छ । अब शेरबहादुर देउवा अलग र गगन…

कोइराला परिवारलाई टक्कर दिने बद्री मण्डल

-रामरिझन यादव अहिलेको सबैभन्दा चर्चित पुस्ता जेनजीलाई बद्रीप्रसाद मण्डल को थिए (?) भन्ने कुरा सोध्यो भने उनीहरु नजवाफ हुन्छन् । अधिकांशले उनको बारेमा एक शब्द बोल्न सक्दैनन् । किनकि, पछिल्लोकालमा…

काँग्रेस विभाजन: सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं माघ १ गते नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । काठमाडौंमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट हिजो अबेर राती सभापतिमा थापासहित उपसभापतिमा विश्वप्रकाश शर्मा र…

‎जसपा नेपाल र लोसपा बिच एकीकरण सम्पन्न

काठमाडौं पुस २७ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकीकरण औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै दलबीच २०८२ साल पौष १३ गते…