काठमाडौँ कात्तिक २० गते । छोरी आरती साहलाई हत्या गरेको भन्दै १४० दिनदेखि न्यायका लागि अनसन बसेका आरती साहको गृह मन्त्रालयले वार्ताका लागि सोमवार पत्र पठाएको छ । उपप्रधान एवं…
Category: राजनीति
चिनियाँ ऋणमा यसरी फँस्यो नेपाल
पोखरा विमानस्थल र चिनियाँ बैंकको ऋणबारे अमेरिकाको न्युवर्क टाइम्सले एउटा समाचार प्रकाशन गरेको छ । नेपाल चिनियाँ ऋणमा कसरी फस्यो भन्ने तथ्यको उठान गरिएको छ । बोलपत्र प्रक्रिया सुरु हुनु…
माआवादीले यसरी लियो एक जना गरिबको ज्यान
सिरहा औरही गाउँपालिका जमुवाका राजकुमार सिंह (लटल) ६ वर्षदेखि मओवादी नेताहरुको घरको चक्कर लगाई रहनु भएको छ । तर उहाँलाई कसैले सहयोग गरिरहनु भएको छैन । लटल पनि माओवादीका पुराना…
जहाँ बाबुराम त्यही लफडा
अहिले नेपाली राजनीतिमा एउटा थेगो बनेको छ, ‘जहाँ बाबुराम त्यही लफडा’ । अर्थात नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई जहाँ जुन पार्टीमा हुन्छ त्यहाँ लफडा हुने निश्चित हुन्छ । कुनै…
मेयर बालेन गरे आफ्नो चीन भ्रमण रद्द
काठमाडौँ भदौ १४ गते । चीनले नेपालको चुच्चै नक्सा स्विकार नगरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पाँच दिने चीन भ्रमण रद्द गर्नुभएको छ । पर्यटन प्रवर्द्धन तथा संस्कृति…
भन्ने एकथरी, गर्ने अर्कोथरी
‘पाँच सय÷हजारमा हामी भोट बेच्छौं, हामीले भोट बिक्री गरेका होइनौं, आफ्नो भविष्य बेचेका हुन्छौं । त्यसैले हामी बारम्बार धोका खाइरहेका छौं, बालबच्चाको टाउकोमा हात राखेर कसम खानुस् कि आउने चुनावमा…
सिके राउत कार्यकर्ताको पहुँच उपेन्द्र महतोको ‘किचेन’ सम्म !
जनता समाजवादी पार्टीका तर्फबाट वन तथा वतावरण मन्त्री बन्नुभएका डा.विरेन्द्र महतोको नीजि सचिवालयमा सिके राउत अध्यक्ष रहेको जनमत पार्टीका केन्द्रीय सदस्य रुकेश साह नियुक्त भएपछि पार्टीभित्र विभिन्न टिका टिप्पणी सुरु…
माओवादी केन्द्र परित्याग गरी केन्द्रीय नेताहरु जसपा प्रवेश
काठमाडौं साउन १५ गते । नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् । सोमबार जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित…
सय किलो सुन काण्डमा सानालाई समातेर ठूलालाई उन्मुक्ति दिनुहुँदैन–संजय यादव
काठमाडौँ साउन ४ गते । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको अवस्थामा बरामद गरेको एकसय किलोग्राम भन्दा बढीको अवैध सुन प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । त्यसको…
राष्ट्रिय एकता अभियानको कमिटी विघटन
काठमाडौँ असार २५ गते । राष्ट्रिय एकता अभियानको कमिटी विघटन गरी विनय यादवको संयोजकत्वमा ३७ सदस्यीय राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समिति गठन गरेको छ । विनय यादव यसअघि अभियानका…

