Khadya Bibhag

राजकिशोर यादव पनि लाग्नुभयो उपेन्द्रको पक्षमा

काठमाडौँ साउन ३ गते । जनता समाजवादी पार्टी नेपालमा एकताका लागि प्रयास गरिरहनु भएका महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादव पनि उपेन्द्र यादवको पक्षमा लाग्नु भएको…

प्रदेश २ मा मिल्यो माओवादीको भागबण्डा भोली सपथग्रहण

धनुषा साउन १ गते । जनता समाजवादी नेपाल नेतृत्वको प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । माओवादी केन्द्रका प्रदेश २ प्रदेशसभा सदस्य भरत साहको नेतृत्वमा सरकारमा…

नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छः प्रम देउवा

काठमाडौँ, असार ३१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताउनुभएको छ । आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका…

सरकारलाई समर्थन गरेपनि मन्त्री नपठाउने जनमोर्चाका निर्णय

काठमाडौँ असार ३० गते । राष्ट्रिय जनमोर्चाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटीको बुधवार बसेको बैठकले सरकारलाई समर्थन…

फरार सूचीमा रहनु भएका गच्छदार धरौटीमा रिहा

काठमाडौँ असार ३० गते । ललिता निवासको जग्गाको मुद्दा लागेपछि फरार सूचीमा रहनु भएका काँग्रेका नेता विजयकुमार गच्छदार आज विशेष अदालतबाट १० लाख धरौटी दिएर रिहाय हुनुभएको छ । नेता…

देउवासँगै चारमन्त्रीले लिनुभयो सपथ

काठमाडौं असार २९ गते । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र चारजना मन्त्रीले सपथग्रहण गरेका छन् । राष्ट्रपति निवासमा साँझ आयोजना गरेको सपथग्रहण कार्यक्रममा देउवा पाँचौपटक प्रधानमन्त्रीमा सपथ लिनुभएको छ…

अदालतले फलानोलाई मन्त्री बनाउन भन्नु लोकतान्त्रिक व्यवस्थाको उपहास हो–राजकुमार लेखी

काठमाडौँ असार २९ गते । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य राजकुमार लेखीले सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउन भन्नु भनेको लोकतान्त्रिक व्यवस्थाको उपहार भएको प्रतिकृया दिनुभएको छ ।…

जसपा महन्थ ठाकुर पक्षका लालले भन्नुभयो, सर्वोच्चको आदेशलाई पालना गर्नुपर्छ’

काठमाडौँ असार २८ गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको फ़ैसलालाई पालना गर्नुपर्ने प्रतिकृया दिनुभएको छ । उहाँले देशलाई द्वन्द…

संसद विघटन गर्नेलाई कानुन अनुसार कारवाही हुनुपर्छ–इस्तियाक राइ

काठमाडौँ असार २८ गते । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) का कार्यकारिणी सदस्य एवं सांसद इस्तियाक राइले स्वतन्त्र न्यायपालिका सर्वोच्च अदालतले संघीयता र लोकतन्त्रको रक्षा गरेको प्रतिकृया दिनुभएको…

सर्वोच्च अदालतको आदेश स्वागतयोग्य छ–प्रदीप यादव

काठमाडौँ असार २८ गते । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) का नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सर्वोच्च अदालतको आजको आदेश स्वागतयोग्य रहेको प्रतिकृया दिनुभएको छ । लोकतन्त्र…