नेकपा एमालेको जारी महाधिवेशनको संघारमा पार्टीभित्र अनौठो विरोधाभास देखिएको छ । एकातिर पार्टी अध्यक्ष केपी शर्मा ओली विधान संशोधनको बलमा तेस्रो कार्यकालका लागि शक्तिमा रहिरहने कसरतमा हुनुहुन्छ भने अर्कोतिर उहाँसँगै…
Category: राजनीति
चारैतिर नेता छरिएपछि अशोकलाई पार्टी जोगाउन सकस
२०८१ बैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल छाडेर जनता समाजवादी पार्टी बनाउनु भएका अशोक राइको पार्टी अहिले चारैतिर छरिएका छन् । पार्टीको एउटा टुक्रा अलग भएर नेपाली कम्युनिष्ट…
नजानिदो तरिकाले खेल्दिए सिके राउत
मधेश प्रदेशमा पछिल्लो समय जेजति काण्ड भएका छन्, त्यसको पछाडि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको हात रहेको जानकारहरु बताउँछन् । यतिखेर मधेश प्रदेश नेपालको राजनीति भुँमरीमा फँसेको छ । कहिले…
ओलीको अन्त्य मधेशबाटै हुने निश्चित छ–महासचिव शर्मा
काठमाडौँ कात्तिक २४ गते । मधेश प्रदेश एमाले संसदीय दलका नेता सरोज यादवलाई बर्दिबासको एक होटेलमा मुख्यमन्त्रीको रूपमा नियुक्त गरिएको घटनापछि जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले कडा प्रतिक्रिया…
तुलानारायणले भन्नुभयो, राजनीतिक षड्यन्त्र हो, र यसको प्रतिरोध अपरिहार्य छ’
काठमाडौँ कात्तिक २४ गते । मधेश मामिलाका जानकार तुलानारायण साहले मधेश प्रदेशमा पछिल्ला दुई दिनदेखि भएका राजनीतिक घटनाक्रमलाई ‘दुर्भाग्यपूर्ण र सुनियोजित षड्यन्त्र’ को उपमा दिनुभएको छ । उहाँका अनुसार शनिबारको…
माओवादी नेता उमेश यादवले पार्टी नछोडेको स्पष्ट पार्दै भन्नुभयो, “हामी पार्टीमै रहेर निर्णायक संघर्ष गर्दैछौं”
काठमाडौं कात्तिक २२ गते । माओवादी केन्द्रका नेता उमेश कुमार यादवले आफूले पार्टी छोडेको समाचार असत्य र भ्रामक रहेको स्पष्ट पार्नुभएको छ । जनार्दन शर्माले गठन गरेको नयाँ समूहमा आफू…
जेनजी आन्दोलनले घर मात्र फोडेनन्, दल पनि फोडे
भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनले सरकारी कार्यालय, निजी उद्योग, दलका कार्यालय र नेताहरुको घर मात्र तोडफोड भएका छैनन्, दलहरुमा चिरा पनि ल्याइ दिएको छ । कतिपय दल…
अन्ना हजारे बन्ने योजना थियो पुरुषोत्तम यादवकोे
जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादवले भदौं २३ र २४ गते भएको जेनजीको आन्दोलनका कल्पना समेत गर्नुभएको थिएन । समान्या दुई चार सय आउँछन्, विरोध हुन्छन् र आन्दोलन सकिन्छ भनि सोचाइ…
