राजनीतिमा वंशवाद

—जयप्रकाश आनन्द राजनीतिलाई यदि कुनै परिवारको निजी सम्पत्ति मान्ने हो भने उत्तराधिकार अनुवांशिक हुन सक्छ । तर राजनीतिलाई जनताको सार्वभौम अधिकार, विचारको आन्दोलन र लोकतान्त्रिक संस्थाको रूपमा बुझ्ने हो भने…

के संघीयताले जनताको जीवन परिवर्तन ग¥यो ?

–प्रेमचन्द्र झा नेपालमा संघीयता केवल शासन प्रणालीको परिवर्तन थिएन । यो दशकौं लामो राजनीतिक संघर्ष, समावेशी राज्य निर्माणको आकांक्षा र अधिकारको खोजीबाट प्राप्त उपलब्धि थियो । संघीय व्यवस्थाले केन्द्रमा केन्द्रित…

क्षणिक राजनीतिक स्वार्थका लागि संविधान संशोधन

–उपेन्द्र यादव विश्वका प्रमुख संविधानहरूमा असंशोधनीय प्रावधान रहेको पाइन्छ । जसलाई संविधान संशोधनको सामान्य प्रक्रियाद्वारा परिवर्तन गर्न रोक लगाएको हुन्छ । यी प्रायः राष्ट्रको मूल पहिचान, देशको सार्वभौमसत्ता, आधारभूत मानव…

‘बलगर संघीयता’ को वाचा, प्रदेश सभा खारेजीको प्रस्ताव

–सन्तोष मेहता संघीयता खर्चिलो भयो, सांसद धेरै भए र देशले धान्न सकेन भन्ने एउटा लोकप्रिय (पपुलिस्ट) नारालाई हतियार बनाएर प्रदेश सभा खारेज गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव वास्तवमा…

न सुध्रिने मधेशी नेताहरु

–रामकुमार शर्मा जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक सङ्कटलाई अनुकुल बनाउन मधेशी पार्टीहरु बिच मोर्चा, सघर्ष र एकताको नीतिमा पहिलो र दोस्रो पुस्ताका नेताहरु अगाडी बढे । धेरै प्रयास पछि “संघीय लोकतान्त्रिक…

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्कृयता

–रमेश कुमार बोहोरा कुनै पनि लोकतान्त्रिक मुलुकमा मानवअधिकार उल्लङ्घनका घटनामाथि निगरानी राख्ने, पीडितलाई न्यायको ढोका खोल्ने र राज्यलाई संवैधानिक सीमाभित्र राख्ने सबैभन्दा महत्वपूर्ण संस्थामध्ये राष्ट्रिय मानव अधिकार आयोग एक हो…

सीमा समस्याः भारत–चीनको भ्रमण

–सुरेशकुमार यादव नेपाल र भारतबीचको सीमा विवाद इतिहासको विभिन्न कालखण्डमा बल्झिँदै र सेलाउँदै आएको छ । सुगौली सन्धिदेखि नै विवादको घेरामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दा हालैका वर्षहरूमा पुनः…

मधेशका लागि राजासँग संवाद गर्नुभएका रामजनम तिवारी

—जयप्रकाश गुप्ता बाबा रामजनम तिवारी नेपालको मधेशी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये एक हुनुहुन्थ्यो । उहाँ नेपाल सद्भावना परिषद् तथा पछि बनेको नेपाल सद्भावना पार्टीका संस्थापक नेतामध्ये गनिनुहुन्छ ।…

बालेन सरकारको उदय, मधेश सरकारको बिलय

–रामकुमार शर्मा लोकतन्त्रको सौन्दर्य र प्राण भनेकै नागरिकमा हुने आलोचनात्मक चेत हो । कुनै पनि जीवन्त राजनीतिक प्रणाली तब मात्र स्वस्थ रहन्छ, जब त्यहाँ प्रश्न सोध्ने नागरिक हुन्छन् र ती…

सत्ताका कारण मधेशवादी दलको पतन

–सुनैनाकुमारी यादव करिब दुई दशकअघि अधिकार, पहिचान, र समानताको बलियो नारासहित नेपालको राजनीतिक वृत्तमा एउटा ठूलो भुइँचालो आयो, त्यो थियो, ऐतिहासिक मधेश विद्रोह । वर्षौंदेखि राज्यको मूलधारबाट सीमान्तकृत मधेशी जनताले…