Khadya Bibhag

अनसनामा महन्थको सहभागि

रौतहट, १० चैत । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सेवा केन्द्र वा कार्यालय सार्ने सरकारको निर्णयबाट जनताको समस्या समाधान नहुने विचार व्यक्त गर्नुभएको छ ।
मालपोत र नापी कार्यालय चन्द्रनिगाहपुरमा सार्ने कदमका विरुद्ध उद्योग वाणिज्य सङ्घको अगुवाइमा गौरमा जारी रिले अनसनमा सहभागी हुन आज गौर आइपुग्नुभएका नेता ठाकुरले यस्तो विवादले जनताजनताबीच विवाद उत्पन्न हुन्छ भन्दै सरकारको निर्णय अविलम्ब सच्याइनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया