Khadya Bibhag

फुटेका ६ माओवादीले यस्तो गरेका छन् निर्णय

काठमाडौँ, ८ चैत । एकीकृत नेकपा ९माओवादी०लगायत ६ वटा माओवादीले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत सत्तारुढ दल अगाडि बढेको निष्कर्ष निकाल्दै एकीकृत रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा आज बसेको संयुक्त बैठकले शान्ति सम्झौतालाई उल्ट्याएर जाने प्रवृत्तिले मुलुकलाई पुनः द्वन्द्वमा धकेल्ने भन्दै त्यसो नगर्न सरकारलाई सुझावसमेत दिएको छ ।

तपाईको प्रतिक्रिया