Khadya Bibhag

राजेन्द्र महतोले भन्नुभयो, निर्वाचन आयोगले हामीलाई आधिकारिकता दिन्छ’

काठमाडौँ जेठ २२ गते । जनता समाजवादी पार्टी पार्टीका वरिष्ठ नेता एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले पार्टीमा आफूहरुको बहुमत रहेकाले निर्वाचन आयोगले पनि आधिकारिता दिने आफू विश्वस्त रहेको बताउनु…

जसपा नेपालबाट मन्त्री पदमा लिएका सपथका दृश्यहरु

जेलमा रहेकोलाई लिएर बालुवाटारमा हिसाब किताब

काठमाडौँ जेठ २१ गते । केही दिनदेखि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलगायत नेताको बालुवाटार दौडधुप निकै बाक्लिएको छ । कैलाली टिकापुर घटनाको मुख्यदोषी…

महन्थ ठाकुर र उपेन्द्र यादव आफ्नो लाइनमा आएको ह्रदयश त्रिपाठीको दावी

काठमाडौँ जेठ २१ गते । स्वतन्त्र राजनीतिक समूहका संयोजक एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आफू लिएको लाइनमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव आएकोमा आफूलाई खुशी…

जसपाबाट को को को बन्दैछन्, कसले पाए कुन मन्त्रालय ?

काठमाडौँ जेठ २१ गते । जनता समाजवादी पार्टी नेपालले मन्त्रीको नाम टुगों लगाएको छ । अहिले मन्त्रालयको बारेमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग छलफल गर्दैछन् । जसपाले फाइनल गरेका मन्त्रीका नामहरु…

महन्थ ठाकुरले आजै मन्त्रीहरुको नाम प्रधानमन्त्री अ‍ोलीलाई बुझाउने

काठमाडौँ जेठ २१ गते । जनता समाजवादी पार्टी नेपालले आज मन्त्रीको नाम टुगों लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने भएको छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा…

बाबुरामलाई कारवाही गर्ने आँट किन गर्नुभएन महन्थ ठाकुरले ?

काठमाडौँ जेठ १९ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट निष्कासन गर्नुभयो, तर उपेन्द्र यादवले महन्थ ठाकुरसहित सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो,…

निर्वाचन आयोगले माग गर्यो महन्थ ठाकुरसँग कार्यकारिणी समिति सदस्यको हस्ताक्षर

काठमाडौँ जेठ १९ गते । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्षका महन्थ ठाकुरसँग केन्द्रीय समितिमा रहेको सदस्यको हस्ताक्षर र त्यसको निाणर््य प्रतिलिपी राजिनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ अनुसार…

उपेन्द्र यादवले भन्नुभयो, ‘व्यपार घाटा काम गर्ने नाममा ढुगां, गिटी, बालुवा निकासी गर्ने कार्य राष्ट्रघाती कार्य हो’

काठमाडौँ जेठ १९ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यपारघाटा न्युनीकरण गर्न खानीजन्य ढुगां, गिटी, बालुवा निर्यात अथवा निकासी गर्ने कार्य राष्ट्रघाती कार्य रहेको बताउनुभयो । अध्यक्ष…

जसपाका युवा नेताहरु भन्नुहुन्छ, ‘हाँसीखुशी हात मिलाएर पार्टी अलग गर्दा राम्रो’

काठमाडौँ जेठ १९–जनता समाजवादी पार्टी विभाजनको अवस्थामा पुगिसकेको छ । हिजो दुईजना अध्यक्षले एक अर्कालाई पार्टीबाट गरेको निष्कासनले एउटा कुरा स्पष्ट भयो कि कुनै चमत्कार भयो भने मात्र यो पार्टी…