Khadya Bibhag

जसपा, माओवादी र नेकपा (एस) बीच छलफल, जसपाले पाउला उपराष्ट्रपति ?

काठमाडौँ फागुन ११ गते । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको बीचमा छलफल सुरु भएको…

प्रचण्डलाई ओलीभन्दा देउवाको खतरा

अहिले नेपालको राजनीतिक तीब्र रुपमा अगाडि बढिरहेको छ । नेपालको राजनीति कुनबेला दुर्घटनामा पर्ने हो कसैलाई थाह छैन । माओवादी केन्द्र र एमाले गठबन्धन सरकारको हनिमुन पिरियड पनि कटेको छैन…

सीमा व्यवस्थापनको बहानामा प्रधानमन्त्री प्रचण्डको अर्कै प्रस्ताव

माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल भयो । छलफलपछि बाहिर पत्रकारहरुलाई ब्रिफिङ भयो…

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच आज भेटभार्ता भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा उहाँहरुको बीचमा भेटवार्ता भएको हो । भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र…

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष अ‍ोलीबीच बालुवाटारमा भेटघाट

माघ २४ गते । प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री…

वर्षौको दोस्तीमा दरार

नेपालको राजनीतिक परस्थिति जस्तो भएपनि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव कहिले अलग भएको देखिदैन । मधेश आन्दोलनको क्रममा गौर घटना हुँदा…

राष्ट्रपतिका ‘किङगमेकर’ !

एकपटक फेरि तराई मधेश केन्द्रीत दलको कोटमा बल गएको छ । यसलाई राम्रोसँग सदुपयोग गर्न सकियो भने तराई मधेश तथा थरुहटका सबै माग पुरा हुने अवस्था सृजना भएको छ ।…

प्रचण्डको पहिलो भ्रमण भारत कि चीन ?

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै एक भारतीय टेलिभिजनलाई अन्तरवार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारत हुने घोषणा गर्नुभएको थियो । चीनको सहयोगमा प्रधानमन्त्री बन्नु भएका प्रचण्डले भारतलाई…

‘सुपर पीएम’ को कुर्सी ताकेपछि भयो यी लफडा

‘सम्मानीय, माननीय पुष्पकमल दाहालजीको प्रस्तावमा समर्थन गर्छु नै, मेरो दलको तर्फबाट समर्थन गर्छु नै । अरु दललाई पनि स्वतन्त्र माननीय सांसदजीहरुलाई पनि सबैलाई पनि आग्रह गर्छु । त्यसमध्ये प्रमुख प्रतिपक्षी…

प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासका मत लिँदा दिनुभएको अभिव्यक्ति (पूर्णपाठ)

सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा…