Khadya Bibhag

लुटेराको आक्रमणमा दुई युवती गम्भीर घाइते

नवलपरासी, भदौ ४ गते । लुटेराको आक्रमणमा परी दुईजना युवती गम्भीर घाइते भएका छन्, भने लुटेराले सुनको गहना लुटेर फरार भएको छ । तनहुँको गजरकोट–७ घर भई नवलपरासीको कावासोती–३ डम्बरबहादुर…

नवलपरासीमा घाटी रेतेर हत्या

कावासोती, भदौ ४ गते । नवलपरासीको कावासोती–१३ स्थित बूढौलीकुनामा गएराति एक जनाको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । नवलपुरका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि…

रौतहतमा बन्द सफल पार्न जिल्लाभरि मोटरसाइकल ¥याली प्रर्दशन

रौतहत, भदौ ३ गते । संयुक्त मधेशी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन आमहड्तालको पाँचौ दिन रौतहटका विभिन्न संघसंस्थाहरुले आन्दोलन सफल पार्न ऐक्यवद्धता कायमा गरेका छन । नेपाल बार एसोसिएसन रौतहट, लेखापढी…

भात खाइरहेका घैटे यसरी मारिए

काठमाडौँ, ३ भदौ । गुन्डा नाइके कुमार लामा ‘घैँटे’ प्रहरी कारबाहीमा मारिएका छन् । खोजतलासको क्रममा रहेको प्रहरीको टोलीलाई घैँटे नेतृत्वको टोलीले आज स्थानीय सामाखुसीमा आक्रमण गरेपछि प्रहरीको जवाफी कारबाहीमा…

पूर्वी मधेशका किसान रोपाईमा व्यस्त

विराटनगर, भदौ ३ गते । लामो समयको अन्तरालपछि खेतीयोग्य वर्षा भएपछि पूर्वी क्षेत्रका किसान आज बिहानैदेखि रोपाइँमा व्यस्त भएका छन् । बुधबार अपराह्न धान रोपाइँ गर्न सकिने खालको वर्षा भएको…

बन्दको विरोधमा विराटनगरमा र्याली

फाइल फोटो विराटनगर, भदौ ३ गते । ‘बन्द सधैँका लागि बन्द गरौँ’ मूलनाराकासाथ विराटनगरमा ३० वटा सङ्घसंस्थाले बृहत् शान्ति तथा सद्भाव ¥याली निकालेका छन् । संयुक्त मधेसी मोर्चाले लगातार पाँच…

कपिलवस्तुमा प्रहरी र आन्दोलनीबीच भएको झडपमा २० जना घायत्े

कपिलवस्तु, भाद्र २ गते। मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सदरमुकाम तौलिहवामा झडप भएको छ ।ेसात दिनदेखि अखण्ड मधेस थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच जिल्ला प्रशासन कार्यालय…

काँग्रेसले मारेको हो त रामवृक्षलाई ?

          काठमाडौ भदौ २ गते । माओवादीका नेता एवं सहिद रामवृक्ष यादवको  स्मृति दिवस रहेको छ । एमाओवादी नेता रामरिझन यादवले एक विज्ञप्ति जारी गरी रामवृक्षको…

जनशक्तिको अभावमा सेवाग्राही मर्कामा

महोत्तरी, भदौ १ गते । जनशक्तिको अभावमा महोत्तरीको गौशालामा रहेको कृषि विकास बैंकमा सेवा लिन आएका सेवाग्राही प्रत्यक्ष मर्कामा परेका छन् । गौशाला बजारमा रहेको सो कार्यालयमा १२ जनाको दरबन्दी…

भाईले दाईको र दाईले भाइको श्रीमति भगाए, (अनौठौ घटना)

सप्तरी, भदौ १गते ।  नाताले भाई पर्ने (फुपुको छोरा) ले आफ्नी श्रीमती भगाएपछि सप्तरीका एक व्यक्तिले भाइबुहारी भगाएका छन् । यो घटनाले सप्तरी जिल्लामा सनसनी फैल्याएको छ । घटना हो…