Khadya Bibhag

तमलोपाले जलाए चार नेताको पुतला

पर्सा,जेठ २६ गते । तराई मधेस लोकतान्त्रिक पार्टी पर्साले सोमबार राती मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकसहित प्रमुख तीन दलले गरेको १६ बुँदे निर्णयप्रति आपत्ति जनाउँदै चारवटै नेताको पुतला जलाएका छन्…

३० दलीय गठबन्धन विभाजित, असन्तुष्ट दलको बैठक तमलोपामा

काठमाडौ जेठ २५ गते । एमाओवादीका अध्यक्ष प्रचण्डले नेतृत्व गरेका ३० दलीय गठबन्धन विभाजित हुने भएको छ । अध्यक्ष प्रचण्ड र मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार एकातिर…

आजको ३० दलको बैठकमा यस्तो कुरा पो भयो त

काठमाडौ जेठ २१ गते । काँग्रेस र एमालेले ल्याएको ६ र ८ प्रदेशको प्रस्तावलाई विपक्षि ३० दलीय गठबन्धनमा रहेका मधेशवादी दल र आदिवासी जनजातिका पार्टीहरुले अस्वीकार गरेका छन् ।  आज…

प्रहरीको मोस्टवान्टेड एमाले सचिव लक्ष्मीनारायण पक्राउ

जनकपुरधाम, जेठ २० गते । सत्तासाझेदार दल एमाले धनुषाका सचिव लक्ष्मीनारायण यादवलाई प्रहरीले आज पक्राउ गरेको छ । धनुषाको सबैलामा भएको हत्या काण्डका फरार अभियुक्त यादवलाई प्रहरीले पक्राउ गरेको धनुषाका…

चारदलको निष्कर्ष, सविधान जारीपछि मात्र राष्ट्रिय सरकार

काठमाडौं, जेठ १८ गते । संविधानसभाका प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकले एक महिनाभित्रै संविधान जारी गर्ने र त्यसपछि राष्ट्रिय सरकार गठन गर्ने निष्कर्ष निकालेको छ ।बैठकले…

नक्कली फेसबुक चलाएर नक्कली कुरा गर्ने होसियार

काठमाडौ जेठ १४ गते । नेपालमा सरकारी जागीर खाने, नेपाली नागरिकताको आधारमा संस्था गठन गर्ने, नेपाली पासपोर्टमा विदेशमा काम गर्ने तर नेपाल विरुद्ध षड्यंत्र गर्ने, देश टुक्राउने कुरा गर्ने र…

भूकम्प पीडित पत्रकारका लागि सरकारले विशेष कार्यक्रम ल्याउने 

काठमाडौँ, जेठ १३ गते । बैशाख १२ गते र त्यसपछि आएका साना साना विनाशकारी भूकम्पबाट दशैभरिका प्रभावित सञ्चारकर्मी र सञ्चार गृहलाई विशेष सहयोग गर्न सूचना तथा सञ्चार मन्त्रालयले कार्ययोजना ल्याउने…

सर्वोच्च अदालतका पूर्व न्यायधिशद्धारा आत्महत्या

काठमाडौँ, जेठ ११ गते । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गर्नुभएको छ । उहाँले गएराति ज्ञानेश्वरस्थित आफ्नै घरमा ‘सुसाइड नोट ’ लेखेर आत्महत्या गर्नुभएको उहाँका पारिवारजनले बताएका छन्…

ढोका खोल्न भारत सहमत

नवलपरासी, जेठ १० गते । आज बिहान गएको पहिरोको कारण म्याग्दीको राम्चेमा कालीगण्डकी नदी थुनिएपछि गण्डक व्यारेजका सबै ढोका खोल्न भारत सरकार सहमत भएको छ । थुनिएको पानी आउँदा हुनसक्ने…

भूकम्पबाट क्षति भएको हालसम्मको अवस्था यस्तो छ

काठमाडौं, जेठ ९ गते – देशका विभिन्न भागमा वैशाख १२ र१३ र २९ गते आएको विनाशकारी भूकम्पमा परी शनिबार १०ः०० बजेसम्मको प्राप्त जानकारीअनुसार ८,६५० जनाको ज्यान गुमेको छ भने २२,०४०…