Khadya Bibhag

देशको अवस्था छैन प्रगतितर्फ

–उपेन्द्र यादव आधुनिक नेपालको इतिहासमा मूलतः दुईवटा कालखण्ड बितेका छन् । पहिलो, गोर्खा राज्यको विस्तार, भौगोलिक एकीकरण, सामन्ती निरकुंशता, केन्द्रिकरण एवम् जातीय तथा क्षेत्रीय दमनको कालखण्ड थियो । यो कालखण्डमा…

उपेन्द्र यादवको नजरमा काँग्रेस, एमाले, माओवादी कस्तो पार्टी ?

जनता समाजवादी पार्टी नेपालको एकता महाधिवेशन जेठ ३० गते सम्पन्न भएको छ । त्यो महाधिवेशनले एउटा अध्यक्ष मात्र चयन गर्न सक्यो । उपेन्द्र यादव सर्वसम्मतीले अध्यक्षमा चयन हुनुभयो । महाधिवेशनले…

मधेश प्रदेशमा के गर्न सकेन जसपा नेपालले ?

–जेपी गुप्ता, मधेश नेपालको हो, सबैले सोच्नु पर्दछ‘ तर, जवाफ उपेन्द्र यादवले दिनु पर्छ’ मधेस प्रदेशमा मुख्यमन्त्री तथा सरकारको नेतृत्व गर्ने पार्टी बदलिएको छ । यस प्रदेशमा उपेन्द्र यादवको दलले…

संकटमा मात्र महन्थलाई सम्झिने उपेन्द्र मधेशमा यसरी एक्लिए

जब जब पार्टीमा संकट आउछन्, त्यसबेला जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्झिने एक मात्र व्यक्ति हुनुहुन्छ महन्थ ठाकुर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरप्रति जसपा नेपालका अध्यक्ष…

बिचारा फुट्नेहरुलाई पनि थाह छैन कि किन फुटेको हुँ

–उपेन्द्र यादव –अध्यक्ष, जनता समाजवादी पार्टी नेपाल जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । अशोक राइ नेतृत्वको सात जना सांसद अलग भएर जनता समाजवादी पार्टी गठन गरिसकेका छन् ।…

गठबन्धनमै एक अर्कालाई सिध्याउने खेल भइरहेको छ (फरकमत)

–राजकिशोर यादव नेपालको राजनीति गलत बाटोमा गइसकेको छ । अहिलेको वर्तमान सरकारमा एक प्रकारको अनिश्चितता, एक प्रकारको अविश्वास देखिन्छ । सत्ता गठबन्धनमा रहेकै दलहरुले एक अर्का दललाई कसरी खुइल्याउने, कसरी…

जसपा नेपाल फुटाएको आरोप लागेपछि दीपेन्द्र झाले दिनुभयो राजिनामा (राजिनामापत्रसहित)

काठमाडौँ जेठ ४ गते । जनता समाजवादी पार्टी नेपालबाट अधिवक्ता दीपेन्द्र झाले पनि राजिनामा दिनुभएको छ । हालै जसपा नेपाल विभाजनमा दीपेन्द्र झाको हात रहेको आरोप लागेको कारण उहाँले नैतिकताका…

मधेश प्रदेशमा सरकार बनाउन दलहरुको दौडधुप

जनकपुर, जेठ ३ गते । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका साझेदार दलले समर्थन फिर्ता लिएपछि अहिले सरकार गठन चुनौतिपूर्ण बनेको छ…

सरकारको समर्थन जुटाउनका लाग रणनीति बनाउन जसपा नेपालको संसदीय दलको बैठक

धनुषा जेठ ३ गते । जनता समाजवादी पार्टी, नेपाल मधेश प्रदेश संसदीय दलको बैठक जनकपुरको मधेश भवनामा चलिरहेको छ । जसपा नेपाल भित्रको पछिल्लो घटनाक्रम र मधेश सरकारमा विश्वासको मतलगायतको…

उमेश यादव फर्किनु भयो जसपा नेपालमा

काठमाडौँ जेठ ३ गते । विराटनगरमा उमेश यादव पुनः जनता समाजवादी पार्टी नेपालमा फर्केका छन् । २०७९ को चुनावमा विराटनगर महानगरपालिकाको मेयरमा टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका उमेश यादव जसपाबाट…