Khadya Bibhag

युवा सङ्घका सदस्यको हत्या

नेपालगन्ज, असार २८ गते । केही युवाको समूहले स्थानीय गगनगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको खुकुरी प्रहार गरी हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक वसन्तराज…

मलेसियामा रौतहतका राउतको मृत्यू

रौतहट, असार २८ गते । धन कमाउने सपना बोकेर विदेश गएका चन्द्रपुर नगरपालिका–१३ बालचनपुरका एक युवकको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा मलेसियामा रहेका २२ वर्षीय जयमङ्गल राउतको गत मङ्गलबार…

किसानलाई सहुलियत दरमा आँपको बोट

जनकपुर, असार २८ गते । व्यावसायिकरुपमा आँपखेती गर्दै आएका किसानलाई सरकारले सहुलियत दरमा आँपको बोट उपलब्ध गराउन थालेपछि राहत महसुस गरेका छन् । यसअघि किसानले निजी नर्सरीबाट बढी मूल्य तिरेर…

सुनसरीका १२ हजार बालबालिका विद्यालय बाहिर

सुनसरी, असार २८ गते । सुनसरी जिल्लाका १२ हजार बालबालिका अझै पनि विद्यालय बाहिर रहेको एक तथ्या¬ङकबाट थाहा भएको छ । कतिपय ठाउँमा नजिक विद्यालय नभएको कारणले बालबालिका विद्यालय बाहिर…

रोपाइँ अत्यन्त सुस्त गतिमा रहेका कारण किसान मारमा

रौतहट, २६ असार । रौतहट जिल्लामा यो वर्ष रोपाइँ अत्यन्त सुस्त गतिमा रहेका कारण किसान प्रत्यक्ष मारमा परेका छन् । यो वर्ष असार बित्न लाग्दा पनि पर्याप्त मात्रामा वर्षा नभएको…

छोराद्वारा आमाको हत्या

महोत्तरी असार २५ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा शुक्रबार बिहान एक छोराले आमालाई बेल्चा प्रहार गरी हत्या गरेको छ ।जिल्लाको गौशाला नगरपालिका वडानं. ७ बस्ने परिया देवी सदालाई उनकै…

अनिल झालाई मातृ शोक

काठमाडाँै, असार २१ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालाई मातृशोक परेको छ । अध्यक्ष झाकी आमा आनन्दीदेवी झाको आज बिहान ३ बजे निधन भएको हो । केही दिनदेखि…

सद्भावनाका जिल्ला अध्यक्षद्धारा नगरपालिकाका कर्मचारीमाथि हातपात

राकेश यादवरौतहट, असार २० गते । रौतहटका सदमूकाम गौर नागरपालीकाका कार्यकारी अधीकृत सुनिल यादवलाई तीनलाखको कार्यदेश दिनकालागि सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेख जमसैद आलमले गाली बेइज्जती गर्नुको साथै बलपूर्वक पेश…

गलत बाटोबाट नागरिकता लिएका व्यक्ति थुनामा

सर्लाही, असार १६ गते । झुठा विवरण पेस गरेर नेपाली नागरिकता प्रमाणपत्र लिएको आरोपमा सर्लाही अदालतले एकजनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । सर्लाहीको किसनपुर गाविस–१ का ६५ वर्षीय रामपुकार…

भारतीय पत्रकार रामाशिषको निधन

काठमाडौँ, असार १४ गते । वरिष्ठ भारतीय पत्रकार रामाशिषको सवारी दुर्घटनामा पर ७९ वर्षको उमेरमा निधन भएको छ । गत जेठ २९ गते भारतको विहार राज्यको सीतामढीमा तीव्र गतिमा आइरहेको…