Khadya Bibhag

सद्भावनाका एक सभासद्ले भनिन् राजिनामाको बारेमा मलाई थाह छैन

काठमाडौ भदौ १ गते । सद्भावना पार्टीले आज आफ्ना दलका सम्पूर्ण सभासद्ले सामूहिक रुपमा सविधानसभाबाट राजिनामा नगर्ने घोषणा गरेको छ तर पार्टीका एकजना सभासद्ले राजिनामाको बारेमा आफूलाई थाह नभएको बताए…

अपडेटः सप्तरीको अवस्था

प्रहरी समक्ष बिलौलना गर्दै एक आन्दोलनकारी  काठमाडौ भदौ १ गते । प्रहरीको गोलीले भारदह–१ निवासी १७ वर्षीय सत्यनारायण राउत, ३५ वर्षीय सुरेन्द्रकुमार मण्डल, १६ वर्षीय अपक साह, भारदह–२ का ४३…

बन्द उलघंन गरेको भन्दै बसमा आगजानी

सिरहा साउन ३२ गते । आमहड्ताल गरेका संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्ताले आज साँझ सिरहाको मिर्चैयास्थित घुर्मी खोला नजिक एक यात्रु बसमा आगजनी गरेका छन् । आमहडतालका क्रममा पूर्वपश्चिम राजमार्ग…

मधेशी महिलामाथि कष्टडीमै प्रहरीद्धारा दुरव्यवहार

काठमाडौ साउन ३२ गते । आन्दोलनका क्रममा समातिएका दुई जना मधेशी महिलालाई प्रहरीले दुरव्यवहार गरेको छ । शान्तिपूर्ण बन्द हड्तालको क्रममा जुलुस लिएर हिडि रहेकी बेलामा प्रहरीले समातेर बानेश्वर प्रहरी…

अनिश्चितकालिन बन्दी यथास्थितीमा नरोकिने चेतावनी ः लक्ष्मणलाल कर्ण

काठमाडौँ साउन ३२ गते । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रतिगमनकारी संविधान र सीमांकनको विरोधमा भइरहेको आन्दोलन यथास्थितीमा नरोकिने चेतावनी दिनु भएको छ । आन्दोलनको अर्को कुनै विकल्प आफुहरुले नसोच्ने…

दाङ्गको जनजीवन ६ दिन देखी कष्टकर बन्दै

तुलसीपुर (दाङ), ३२ साउन । थरुहट थारुवान सङ्घर्ष समितिले थरुहट प्रदेशको माग राखी आह्वान गरेको दाङ जिल्ला बन्दको छैटौँ दिन र नेकपा माओवादीसहित ३३ दलीय मोर्चाले आह्वान गरेको दाङ बन्दको…

विराटनगर पूर्णरुपले बन्द (हेनुस् फोटो फिचर)

विराटनगर, साउन ३२ गते । सीमाङ्कनको विरोधमा ३३ दलीय मोर्चाले गरेको बन्दका कारण तेस्रो दिन पनि आज पूर्वाञ्चल क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । पूर्व–पश्चिमराजमार्ग, कोसी राजमार्गलगायत सहायक मार्गमा सार्वजनिक…

मधेशी दलका नेताहरु पक्राउ, पक्राउ परेकाहरु दुई नम्बर गणमा

काठमाडौ साउन ३२ गते । मधेशी मोर्चासहित मोहन वैद्य नेतृत्वको दलले आह्वान गरेको बन्द कार्यक्रममा आज पनि ६० जनाभन्दा बढी कार्यकर्ता तथा नेतालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई…

तमलोपाका सुरेश मण्डललाई यस कारणले च्याप समात्यो प्रहरीले

काठमाडौ साउन ३१ गते । शान्तिपूर्ण बन्द कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी धडपकड गरेको छ । विहानैदेखि सडकमा देखिएका बन्दकर्ताहरुलाई प्रहरीले समातेर विभिन्न ठाउँमा राखेको बताइन्छ । तराई मधेश लोकतान्त्रि पार्टीका…

आफुहरुको सहमतिविना मधेशमा संविधान लागु गर्न नदिने दाबीः हृदयश त्रिपाठी

काठमाडौैं, साउन ३१ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले आफूहरुको सहमति विना जारी गर्ने संविधान मधेसमा लागु गर्न नदिने दाबी गरेका छन् । उनले प्रस्तावित ६…