आज बालकोटमा प्रधानमन्त्री प्रचण्डसहित तीनदलको छलफल हुने

काठमाडौं बैशाख ४ गते । काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच आज छलफल हुने भएको छ । विगत केहि दिनदेखि संवैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता…

संयुक्त सरकारको प्राथमिकता र साझा न्युनतम कार्यक्रम २०७९ (दस्तावेज)

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिनुहुँदै

काठमाडौँ चैत ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रतिनिधिसभाको आज…

मधेशका नेतासँग प्रचण्डले भने, ‘मोहन वैद्यको जस्तो पार्टी बनाउने कि आफ्नै पार्टी बनाउने’

माओवादी केन्द्रले फागुन २६ गतेदेखि २८ गतेसम्म तीन दिन मधेश प्रदेशका पार्टी केन्द्रीय समिति सदस्यसँग छलफल गर्यो । पेरिसडाँडामा भएको त्यो छलफलमा मधेश प्रदेशका आठवटै जिल्लाका नेताहरुको उपस्थिति थियो ।…

ओलीको चालमा प्रचण्डको चतुराइ

–धर्मेन्द्र कर्ण नेपालको समग्र राजनीतिमा खेलाडी पार्टीहरु पुरानै छन् । सानो ठूलो पार्टीको कुरो राजनीतिमा हुने रहेन छ, यदि त्यसो भएको भए नेपाली कांग्रेसको दुई तिहाईको बीपी कोइराला नेतृत्वको पहिलो…

फागुन १३ गतेसम्म राष्ट्रपतिको टुगों लाग्छ–प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ फागुन ११ गते । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको विषयमा दलहरुको बीचमा छलफल जारी छ, फागुन १३ गतेसम्म टुगों लाग्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)…

जसपा, माओवादी र नेकपा (एस) बीच छलफल, जसपाले पाउला उपराष्ट्रपति ?

काठमाडौँ फागुन ११ गते । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको बीचमा छलफल सुरु भएको…

प्रचण्डलाई ओलीभन्दा देउवाको खतरा

अहिले नेपालको राजनीतिक तीब्र रुपमा अगाडि बढिरहेको छ । नेपालको राजनीति कुनबेला दुर्घटनामा पर्ने हो कसैलाई थाह छैन । माओवादी केन्द्र र एमाले गठबन्धन सरकारको हनिमुन पिरियड पनि कटेको छैन…

सीमा व्यवस्थापनको बहानामा प्रधानमन्त्री प्रचण्डको अर्कै प्रस्ताव

माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल भयो । छलफलपछि बाहिर पत्रकारहरुलाई ब्रिफिङ भयो…

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच आज भेटभार्ता भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा उहाँहरुको बीचमा भेटवार्ता भएको हो । भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र…