Khadya Bibhag

स्कर्टिङ गरेर भन्सारमा रहेका ट्याङ्करलाई गन्तव्यमा पठाए

विराटनगर, ४ भदौ । संयुक्त मधेसी मोर्चाको आह्वन गरेका अनिश्चितकालीन हड्तालका कारण विराटनगरस्थित भन्सार कार्यालयमा थन्किएर रहेका १६८ वटा ट्याङ्करलाई स्कर्टिङ गरेर प्रहरीले आज गन्तव्यतर्फ पठाएका छन् । विषेश सुरक्षाको…

शेखर सिंहले भने, संविधानसभामा वसेर मधेशको अधिकारको चौकीदारी गर्छौँ

शेखर सिंह काठमाडौ, भदौ ३ गते । राष्ट्रिय मधेश समाजवादी पार्टीको पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनमा सर्मथन रहेको छ भन्ने कुरा रामसपाको उपाध्यक्ष शेखरकुमार सिंह वताए । आफ्नो पार्टी प्रत्यक्ष…

पार्टीले राजिनामा दिन सहि समयको पर्खाइमाः रामनरेश राय

काठमाडौँ, भदौँ ३ गते । तराई मधेश सद्भावना पार्टीको बरिष्ठ नेता रामनरेश रायले आफ्नो पार्टीको सभासदहरुले राजिनामा दिन सहि समयको पर्खाइमा रहेको छ भन्ने कुरा वताए । केन्द्रिय कार्यसमिती र केन्द्रिय…

भैरहवामा तनाव, दर्जनौ प्रदर्शनकारी घाइते

फाइल फोटो  रुपन्देही, भदौ ३ गते । संयुक्त मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण रुपन्देहीको सदरमुकाम भैरहवा अहिले तनावग्रस्त छ । आन्दोलनमा उत्रिएका बन्द आह्वानकर्ता…

मधेशी मोर्चाद्धारा नौ बुँदे माग प्रस्तुत

सप्तरी, भदौ २ गते । संयुक्त मधेसी मोर्चाको आज सप्तरीको भारदहमा सम्पन एक भेलाले नौ बँुदै माग राखेको छ । बैठकले उच्चस्तरीय स्वतन्त्र निकायबाट छानबिनको माग गर्दै हत्या गर्ने दोषी…

जनकपुरको वकिलद्धारा मधेश आन्दोलनको सर्मथन (विज्ञप्ति सहित)

जनकपुरधाम, भदौ २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतको विभिन्न राजनितीक दलहरुले मधेशको अधिकार प्राप्तिको लागि आन्दोलनलार्ई जनकपुरका कानुन व्यवसायीहरुले समर्थन जनाएका छन् । संविधानक प्रारम्भिक मस्यौदा २०७२ मधेश…

अनिल झाले भने, विगतको सम्झौता अनुसार सविधान नबने राजिनामा दिनेको सँख्या बढ्न सक्छ

काठमाडौ भदौ २ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले विगतमा भएको सम्झौता अनुसार सविधान निर्माण नभए सविधानसभाबाट राजिनामा दिनेको सँख्या बढ्ने चेतावनी दिएका छन् । सद्भावना पार्टीले सविधानसभाबाट…

आन्दोलनका माग जायज रहेको भन्दै गणतान्त्रिक फोरमको पनि सर्मथन

महोत्तरी, भदौ २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संघिय मधेशी मोर्चा लगायतका विभिन्न राजनीतिक दलहरुद्वारा गरिएको मधेश आम हडताल पुर्ण रुपमा  मधेशी जनताको जायज मागको लागि भएको भन्दै मधेशी…

सद्भावना पार्टीले केन्द्रीय कार्यालय मधेशमा लैजान समान मिलाउँदै (सम्पर्क कार्यालय काठमाडौमा)

बोर्ड उतारदै पार्टीका कर्याकर्ता काठमाडौ भदौ २ गते । सद्भावना पार्टीले सविधानसभाबाट आफ्ना सभासद्लाई राजिनामा दिलाउनेसँगै पार्टी कार्यालय पनि मधेशमै सार्ने निर्णय गरेको छ । पार्टीले काठमाडौमा रहेका सम्पूर्ण कार्यकर्ता…

सप्तरीमा कर्फ्यू हटायो

सप्तरी, भदौ २ गते । स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रण गर्ने उद्देश्यले सप्तरीको भारदहमा मङ्गलबारदेखि लगाएको कफ्र्यु आज बिहानबाट हटाएको छ । मङ्गलबार बिहान प्रहरी र मोर्चाको कार्यकर्ताबीच झडप हुदाँ एक…