‘माओवादी केन्द्रको वैधानिकता विषयमा परेको निवेदन उपर केही गरिरहन परेन’

काठमाडौँ असार २७ गते । निर्वाचन आयोगले संवैधानिक तथा कानूनी शर्त पूरा गरेर दर्ता भएको नेकपा (माओवादी केन्द्र) को वैधानिकताबारे कुनै प्रश्न नरहेको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त…

प्रदेश नं २ सभा बैठक पुनः अवरूद्ध

प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेट मन्त्रीमुखी भएको जनाउँदै सदस्यहरुले आज बसेको छैटाँै अधिवेशनको १३ औंँ बैठक…

एमालेको स्थायी कमिटीको बैठक आज ४ वजे बस्दै

काठमाडौँ असार २७ गते । एमालेले गठन गरेको कार्यदलको छलफल जारी रहेकै बेला पार्टीले स्थायी कमिटीको बैठक बोलाएको छ । आज साँझ ४ बजे बस्ने गरी बैठक बोलाइएको छ ।…

ओलीको मस्यौदाप्रति माधवको असहमति

काठमाडौँ असार २७ गते । प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट तयार पारेको सम्झौताको मस्योदामा एमाले नेता माधवकुमार नेपालको असहमति रहेको छ । ओली पक्षका नेताहरु माधव नेपालको घरमा पुगेर सहमतिका…

भरत साह भन्नुभयो, प्रदेशका प्रहरीलाई वजेट किन ?

काठमाडौ असार २६ गते । नेकपा माओवादी केन्द्र प्रदेश २ का प्रदेशसभा सदस्य भरत साहले प्रहरीलाई प्रदेश सरकारले वजेट छुट्याउन नहुने तर्क गर्नुभएको छ । प्रदेश २ को प्रदेशसभामा बोल्नु…

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ असार २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति निवासमा भेटवार्ता सुरु भएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रम र एमाले पार्टीमा देखिएको विवादलगायतको विषयमा…

सांसद यादवले राख्नुभयो, सांसद विकास कोष खारेजीको माग

धनुषा असार २६ गते । प्रदेश २ का एमाले सांसद मञ्जु यादवले सांसद विकास कोष खारेज गर्न माग गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि हिजो छलफलमा भाग लिँदै उहाँले…

नेपाल–भारत सीमा ओहोरदोहोर गर्नेको अभिलेख राख्ने

काठमाडौं असार २५ गते । गृहसचिव महेश्वर न्यौपानेले नेपाल–भारत सीमा भएर आवतजावत गर्ने दुवै देशका नागरिकको पहिचनसहितको अभिलेख राखेर सीमा अनुगमन कडा बनाइने बताउनु भएको छ । परराष्ट्र मामिला अध्ययन…

एमाले कार्यदलको बैठक सिंहदरवारमा सुरु

काठमाडौँ असार २५ गते । एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरवारमा सुरु भएको छ । एमालेमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली र नेता माधवकुमार नेपालका दुई गुट छन् ।…

पूर्व माओवादीद्वारा निर्वाचन आयोगलाई तागेदा

काठमाडौँ असार २५ गते । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी माग गर्दै निवेदन बुझाएका माओवादी केन्द्रका पूर्व नेता एवं एमाले नेताहरु तागेदाका लागि निर्वाचन आयोगथ पुग्नु भएको छ ।…