Khadya Bibhag

रौतहतमा बन्द सफल पार्न जिल्लाभरि मोटरसाइकल ¥याली प्रर्दशन

रौतहत, भदौ ३ गते । संयुक्त मधेशी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन आमहड्तालको पाँचौ दिन रौतहटका विभिन्न संघसंस्थाहरुले आन्दोलन सफल पार्न ऐक्यवद्धता कायमा गरेका छन । नेपाल बार एसोसिएसन रौतहट, लेखापढी…

पार्टीले राजिनामा दिन सहि समयको पर्खाइमाः रामनरेश राय

काठमाडौँ, भदौँ ३ गते । तराई मधेश सद्भावना पार्टीको बरिष्ठ नेता रामनरेश रायले आफ्नो पार्टीको सभासदहरुले राजिनामा दिन सहि समयको पर्खाइमा रहेको छ भन्ने कुरा वताए । केन्द्रिय कार्यसमिती र केन्द्रिय…

कसले उठाए संसदमा ५० लाख र नेताको खाता रोक्ने कुरा ?

काठमाडौँ, भदौ ३ गते । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङसँग समय लिएर बोल्ने सांसदहरुले जनताको अधिकार सुनिश्चित गर्न संविधानसभाबाट संविधान जारी गर्नुको अर्को विकल्प नरहेको बताए । उनीहरुले प्रदेशका…

सूचनाको हक निर्भिकताका साथ उपयोग गर्न आग्रह

काठमाडौँ, भदौ ४ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हक निर्भिकताका साथ उपयोग गर्न आग्रह गरेका छन् ।राष्ट्रिय सूचना दिवसको अवसरमा राष्ट्रिय सूचना आयोग र कीर्तिपुर…

भात खाइरहेका घैटे यसरी मारिए

काठमाडौँ, ३ भदौ । गुन्डा नाइके कुमार लामा ‘घैँटे’ प्रहरी कारबाहीमा मारिएका छन् । खोजतलासको क्रममा रहेको प्रहरीको टोलीलाई घैँटे नेतृत्वको टोलीले आज स्थानीय सामाखुसीमा आक्रमण गरेपछि प्रहरीको जवाफी कारबाहीमा…

पूर्वी मधेशका किसान रोपाईमा व्यस्त

विराटनगर, भदौ ३ गते । लामो समयको अन्तरालपछि खेतीयोग्य वर्षा भएपछि पूर्वी क्षेत्रका किसान आज बिहानैदेखि रोपाइँमा व्यस्त भएका छन् । बुधबार अपराह्न धान रोपाइँ गर्न सकिने खालको वर्षा भएको…

सप्तरीको अवस्था यस्तो छ

fale photo सप्तरी, भदौ ३ गते । १६ बुँदे सम्झौता र सीमाङ्कनको विरोधमा उत्रिएको संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालको क्रममा आज पनि सप्तरीको जनजीवन प्रभावित बनेको छ ।…

भैरहवामा तनाव, दर्जनौ प्रदर्शनकारी घाइते

फाइल फोटो  रुपन्देही, भदौ ३ गते । संयुक्त मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण रुपन्देहीको सदरमुकाम भैरहवा अहिले तनावग्रस्त छ । आन्दोलनमा उत्रिएका बन्द आह्वानकर्ता…

बन्दको विरोधमा विराटनगरमा र्याली

फाइल फोटो विराटनगर, भदौ ३ गते । ‘बन्द सधैँका लागि बन्द गरौँ’ मूलनाराकासाथ विराटनगरमा ३० वटा सङ्घसंस्थाले बृहत् शान्ति तथा सद्भाव ¥याली निकालेका छन् । संयुक्त मधेसी मोर्चाले लगातार पाँच…

कपिलवस्तुमा प्रहरी र आन्दोलनीबीच भएको झडपमा २० जना घायत्े

कपिलवस्तु, भाद्र २ गते। मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सदरमुकाम तौलिहवामा झडप भएको छ ।ेसात दिनदेखि अखण्ड मधेस थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच जिल्ला प्रशासन कार्यालय…