Khadya Bibhag

गच्छदारले भने, अब संविधान कसैले रोकेर रोकिँदैन

विराटनगर, साउन ६ गते । मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारले प्रस्तावित संविधानमाथिको सुझाव सङ्कलन कार्यमा जनताको अत्यधिक सहभागिता देखिएबाट अब संविधान कसैले रोकेर नरोकिने स्थिति बनेको बताउनुभएको छ…

पत्रकारमाथि ज्यादतिप्रति संघ र महासंघको आपत्ति

काठमाडौँ, साउन ६ गते । मधेशी पत्रकार संघले मधेशका विभिन्न ठाउँमा पत्रकारमाथि भएको ज्यादतीप्रति विज्ञप्ति आपत्ति जनाएको छ । ४ र ५ गते देशका विभिन्न ठाउँमा भएको मस्यौदा संकलन कार्यक्रमको…

अपडेटः काठमाडौको सिहदरवार केन्द्रविन्दु बनाएर ४.६ को पराकम्पन

काठमाडौँ साउन ४ । बुधबार राति १० वजेर १८ मिनेटमा ४ं.६ रेक्टरको पराकम्पन गएको छ । छाटो म्यानच्युटको भएपनि यसले राम्री हल्लाएको थियो । एकछिन त राजधानीमा कोलाहल नै मचिएको…

जिल्ला प्रशासनमै गुहमन्त्रीको पुतला दहन

राकेश यादव, रौतहट ६ साउन । रौतहटस्थित संयुक्त मधेशीमोर्चाका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयको हाता भित्रै गृहमन्त्री बामदेव गौतमको पुतला डहन गरेका छन । बुधवार अपरान्ह पाँचबजे कार्यालय समय सके लगतै दर्जनौको संख्यामा…

आगलागी बाट ६ लाखको क्षती

राकेश यादव,रौतहट ६ साउन । रौतहटको जिंगडवा बेलबिछवा गाबिस स्थित एउटा घरमा भएको आगलागी बाट ६ लाख बराबरको सामान जलेर नष्ट भएको छ । स्थानिय शेख नजिरको घरमा बुधवार दिउसो…

सशस्त्रका डिआइजी पौडेलद्धारा मन्दिर उदघाटन

राकेश यादव,रौतहट ६ साउन । सशस्त्र प्रहरी रुद्र वाहिनी गण बारा पथ्लैयाका गणपती एवं डिआइजी रामशरण पौडेलले जनतालाइ गुणस्तरिय शेवा आजको आवश्यकता रहेको बताएका छन । रौतहटको हजमिनिया स्थित सशस्त्र…

मोर्चाको विरोध सभा सुरु, आन्दोलन जारी राख्ने निर्णय

पर्सा, ६ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ७ गते वीरगञ्जमा विरोध सभा गर्ने भएका छन । सरकारले मधेश विरोधी लयाएको संविधानको मस्यौदाको विरोधमा  मधेशीहरुले विरोधगरेपछि सरकारले मधेशीहरुलाई दमन गरेको…

जनकपुरमा अश्रु गोली प्रहार, कार्यक्रम स्थगित

जनकपुरधाम, ५ साउन । संविधानको प्रारम्भिक मस्यौदामा राय सङ्कलन गर्ने कार्य धनुषामा स्थगित गरिएको छ । जिल्ला सुरक्षा समिति धनुषा र सभासद्हरुबीच आज बसेको संयुक्त बैठकले असहज परिस्थितिका कारण सुझाव…

सुनसरीमा पनि झडप हस्तक्षेप र नारावाजी

सुनसरी , ५ साउन । सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं २, ४ र ५ निर्वाचन क्षेत्रमा संविधानको मस्यौदाका लागि अन्तिम दिन आज सुझाव सङ्कलन गर्ने कार्यमा निर्वाचन क्षेत्र नं २…

मस्यौँदामा राष्ट्रिय मानव अधिकार आयोगको यस्तो आयो विज्ञप्ति

काठमाडौँ, ५ साउन । राष्ट्रिय मानवअधिकार आयोगले संविधानकोे मस्यौदामा जनताको राय सुझाव सङ्कलनका क्रममा केही जिल्लामा भएका घटनाले नागरिकको स्वतन्त्र ढङ्गबाट संविधानको मस्यौदामाथि आफ्नो सुझाव दिने अधिकार कुण्ठित हुन पुगेको…